काठमाडौँ: नेपाल र कम्बोडियाबीच हवाई सम्झौता भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र उनका कम्बोडियाली समकक्षि हुन सेनको उपस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र कम्बोडियाका मिनिष्टर इञ्चार्ज अफ द स्टेट सेक्रेटारिएट अफ सिभिल एभिएशन माओ हाभनन्लले द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरे ।
Facebook Comments Box