काठमाडौँ: नेपाली सेनाको प्रबक्ताको जिम्मेवारी चार महिना पनि पूरा नहुँदै हेरफेर भएको छ।
सैनिक मुख्यालयले सहायक रथी तथा हालका प्रबक्ता याम प्रसाद ढकालको जिम्मेवारी हेरफेर गर्दैसैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको जिम्मेवारी स. र बिज्ञान देव पाण्डेलाई प्रदान गरिएको, निर्देशनालयले जनाएको छ।
ढकालको जिम्मेवारी दुई नम्बर गण हिलेमा सारिएको छ। ढकाल पुस १७ गते प्रबक्ता तोकिएका थिए

विज्ञान देव पाण्डे
Facebook Comments Box