Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    • तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि
    • राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
    • सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Tuesday, November 3
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » अख्तियार सचिवसहित उच्च अधिकृतलाई सर्वोच्चले भन्यो- कारवाही किन नगर्ने? जोशीको सक्कल मिसिल कहाँ गयो?

    अख्तियार सचिवसहित उच्च अधिकृतलाई सर्वोच्चले भन्यो- कारवाही किन नगर्ने? जोशीको सक्कल मिसिल कहाँ गयो?

    पहिलोक्लिकपहिलोक्लिकJune 6, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं: नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दाको सक्कल मिसिल अख्तियारबाटै गायब भएको तथ्य सार्वजनिक भएको छ । बिहिबार सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाममा नै कारण देखाउ आदेश जारी गर्दै १५ दिनभित्र भ्रष्टाचार मुद्दाको सक्कल मिसिल र अन्य कागजात उपलब्ध गराउन आदेश दिएको हो ।

     

    सर्वोच्च अदालतले बिहिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव स्वयं १५ दिनभित्र उपस्थित हुन भन्दै आदेश गरेको हो । अख्तियार दुरुपयोग अनुसनधान आयोगले काँग्रेसका नेता गोविन्दराज जोशी तथा उनका छोरा र भाञ्जाको नाममा भ्रष्टाचार गरी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर उक्त मुद्दामा विशेष अदालतले जोशीलाई सफाई दिएपछि अख्तियार सर्वोच्च अदालतमा गएको थियो । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामै रहेको बेला २०७१ साल भदौ २९ गते सर्वोच्च अदालतले अख्तियारलाई सक्कल मिसिल उपलब्ध गराउन आदेश दिएको थियो ।

     

    तर सर्वोच्चले सक्कल मिसिल मागेको १ महिना कटेपछि अख्तियारले २०७३ कात्तिक २ गते सर्वोच्चलाई पत्र लेख्दै ‘आयोगमा रहेको उक्त मुद्दाको अभिलेख मिसिल अध्ययन गरी हेर्दा सो निर्णय कागजातहरु सो मिसिलमा नभेटिएको’ ब्यहोरा उल्लेख गरेर जवाफ पठाएको देखिन्छ ।

     

    त्यसपछि सर्वोच्च अदालतले २०७३ भदौ २० गते पनि सक्कल मिसिल उपलब्ध गराउन ७ दिनको समय तोकेर अख्तियारलाई पत्र लेख्यो । त्यसको जवाफ पनि अख्तियारले १२ दिनमा मात्रै दियो र जवाफमा पनि ‘मिति २०६० वैशाख २५ मा भएको निर्णय खोजतलास गरी हेर्दा आयोगमा रहेको नक्कल मिसिलमा उक्त निर्णय संलग्न रहेको नदेखिएको, उक्त निर्णयको सम्बन्धमा खोजतलास भइरहेको र हालसम्म पनि सो निर्णय फेला नपरेको हुँदा फेला पर्नासाथ यथाशिघ्र पठाइने’ भनेर जवाफ फर्काएको छ ।

     

    सर्वोच्च अदालतले पटकपटक सक्कल मिसिल र निर्णय माग्दा पनि अख्तियारले छैन भनेर जवाफ फर्काएको भन्दै त्यस्तो जवाफ स्वीकार्य हुन नसक्ने आदेशमा भनिएको छ । जोशीको मुद्दाको पेशी बिहिबारलाई तोकिएको भएतापनि अख्तियारले मुद्दा चलाउने निर्णयको सक्कलप्रति उपलब्ध गराउन नसकेपछि आज पनि उक्तमुद्दा पेशीमा चढ्न सकेन ।

     

     

    त्यसलगत्तै न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सपनाप्रधानमल्लको संयुक्तइजलाशले १श्५ दिनभित्र सक्कलमुद्दा चलाउने निर्णयको सक्कलप्रतिलिएर आँफै उपस्थितहुनअख्तियारका सचिवको नाममाआदेश दिएको हो ।

     

    १५ दिनभित्र सक्कल प्रति सहित आँफै उपस्थित नभए सचिवलाई कारवाही गर्ने चेतावानीसमेत दिँदै कारवाही गर्नु नपर्ने हो भने किन नपर्ने हो सो खुलाउन भनिएको छ ।

     

    कसले पार्यो मिसिल गायब ?

     

    अख्तियार दुरुपयोग अनुसन्धानआयोग अँफैले मुद्दा दायर गरेपनिमुद्दा दायर गर्ने निर्णयको सक्कल प्रति भने अख्तियारबाटै गायब पारिएको छ । अख्तियार दुरुपयोग अनुसनधान आयोगबाटै सक्कल मिसिल गायब हुँदा एकातिर जोशीको भ्रष्टाचार मुद्दा पेशीमा चढ्न सकेको छैन । यसले अन्ततःजोशीलाई भ्रष्टाचार मुद्दाबाट सफाई मिल्न जाने देखिन्छ ।

     

    अख्तियारकै कर्मचारी र उच्चपदस्थको डिजाइनमा जोशीलाई मुद्दा चलाउने निर्णय सक्कल मिसिलबाटै गायब पारिएको छ ।

    Facebook Comments Box

    गोविन्दराज जोशी
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026

    कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने

    October 29, 2026

    मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

    October 29, 2026

    तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.