काठमाडौं: सरकारले लकडाउन ८ दिन थप गरेको छ । केहि बेर अघि सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको बालुवाटार स्रोतले जानकारी दियो ।
दोशोर पटक थपिएको बन्दाबंदी भोलि चैत्र २५ गते मध्ये रातबाट सकिन्दै छ।
Facebook Comments Box