काठमाडौँ: आमाको नामबाट पनि सहजतरीकाबाट नागरिकताको माग गर्दै महिला समूहरुले शुक्रबार राजधानीमा बिरोध र्यालीको गरेका छन् । आजबाट कार्यान्वयनमा आएको मुलुकी देवानी र फौजदारी संहिता-२०७४ मा आमाको नामबाट नागरिकता सहजरुपले पाउनु पर्ने माग गर्दै महिलाहरु सडकमा उत्रिएका हुन् ।
र्यालीमा विभिन्न महिला समूह र महिलासम्बन्धि संघसंस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
हेर्नुहोस फोटो फिचरमा ।
तस्बिर: विकास श्रेष्ठ




Facebook Comments Box