Share Facebook Twitter LinkedIn Pinterest Email Copy Link काठमाडौं: संसद विघटनविरुद्धका रिटहरुमाथि सुनुवाइ हुँदै आएको संवैधानिक इजलास स्थगित भएको छ । सर्वोच्च अदालतले संवैधानिक इजलासको पेशी सोमबारका लागि तोकेको छैन । संवैधानिक इजलास नबस्नुको कारण भने खुलेको छैन । Facebook Comments Box
औद्योगिक प्रयोजनको विद्युत् महसुलमा भ्याट लाग्ने व्यवस्थामा पुनर्विचार गर्न उद्योग संगठन मोरङको आग्रहJuly 24, 2026