काठमाडौं: काठमाडौं महानगरपालिकामा आज पुनः भेरोसेल खोप लगाइने भएको छ ।
५० वर्ष र ५० वर्षभन्दा माथि उमेर भएका तर पहिलो मात्रा खोप लगाउन छुटेकाहरुलाई आज खोप लगाउने व्यवस्था मिलाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
खोप लगाउन जाँदा नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र अथवा वडाको सिफारिस अनिवार्य साथमा हुनुपर्ने छ ।
Facebook Comments Box