काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । मन्त्रालयमा आज बसेको एक बैठकले कस्षा १२ को परीक्षा गर्दा कोभिडको झनै जोखिम बढ्ने बन्दै यस्तो सिफारिस गरेको स्रोतले पहिलोक्लिक्लाई बताए।
यसबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक समेत बोलाइएको छ । परीक्षा साउन २६ गतेदेखि हुँदै थियो ।

Facebook Comments Box