काठमाडौँ: पूर्व प्रधानमन्त्री तथा उपेन्द्र यादव पक्षीय संघीय परिषध अध्यक्ष डा बाबुराम भट्टराईले मंगलबार एमालेका दोश्रो पुस्ता भनिएका नेताहरु समक्ष कडा व्यंग्य गरेका छन् ।
उनले आज आफ्नै सामाजिक संजाल टूइट गर्दै लेखेका छन्, ” हामी सत्तरी आसपासका बुढाहरूको जत्तिपनि सत्य र न्यायको परख र दूरदृष्टि तथा विद्रोही चेत/आँट नभएका दोश्रो पुस्ताका नेताहरूलाई के भन्ने होला खै!बाघ बुढो र स्याल तन्नेरी भन्दा चित्त दुख्ला!ओली सुध्रन्छन् र गोरू ब्याउॅछ भनेर आश गर्नु उस्तै उस्तै हैन र?चुनावचिन्ह नै पार्टी हो र? खै चेत?”
Facebook Comments Box