Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
काठमाडौँ २ असोज : आजबाट साता ब्यापी इन्द्रजात्रा पर्व सुरु भएको छ। आज बिहान ६:३० बजे इन्द्रध्वोज लिङ्गो उठाएपछि इन्द्रजात्रा पर्वको विधिवत सुरुवात भएको हो। ७:३० बजेको साइतभित्र लिङ्गो उठाइएको थियो।