काठमाडौँ: नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे कार्यान्वयन सहजीकरण गर्न बनाइएको कार्यदलबाट राजीनामा दिएका छन् ।
रावलले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै गठित कार्यदलको संयोजकबाट राजीनामा दिएका हुन् स्रोतले पहिलोक्लिकलाई जानकारी दियो ।
Facebook Comments Box