काठमाडौँ: क्रिकेटर सन्दीप लामिछानेको मुद्धामा आइतबार हुने भनिएको अन्तिम सुनुवाई भोलि सोमबारलाई सारिएको छ उनको मुद्धा आज समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको हो ।
उनको मुद्धा आज न्यायाधिश सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा भएको थियो।
Facebook Comments Box
