काठमाडौँ: सरकारले आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०७५ का अवसरमा सैनिक मन्च टुँडिखेलमा बिशेष कार्यक्रमको आयोजन गरेको छ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष लगायत संवैधानिक निकायका प्रमुख हरुको उपस्थिति रहेको थियो।

यस पटक सरकारले टुँडिखेलमा सर्वसाधारणलाई समेत कुर्सीसहित संबिधान दिवसका कार्याक्रम हेर्ने व्यवस्था गरेको थियो ।









Facebook Comments Box