काठमाडौं l प्रधानमन्त्री बालेन्द्र शाहले आज संघीय संसद्को प्रतिनिधि सभालाई सम्बोधन गर्नुहुने भएको छ।
प्रधानमन्त्रीको सम्बोधनका लागि प्रतिनिधि सभाको बैठक निर्धारित समयमै सुरु हुने संसद् सचिवालयले जनाएको छ।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले समसामयिक राजनीतिक तथा राष्ट्रिय विषयमा धारणा राख्ने अपेक्षा गरिएको छ।
Facebook Comments Box
