Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : पछिल्लो समय सर्वाधिक चासोको विषय बनेको प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणमा सरकारी तदारुकता बढेको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माण प्रक्रिया अघि बढेसँगै यसमा विभिन्न बहससमेत सतहमा आएका छन् । वातावरणपविद्ले लाखौँ रूख कटान हुने भनेर चिन्ता व्यक्त गरेका छन् भने विकासवादीले मुलुक समृद्धिका लागि यो आयोजना अपरिहार्य भएको धारणा व्यक्त गरेका छन् । आयोजना निर्माण प्रक्रिया अघि बढाउन वन तथा वातावरण मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच गम्भीर छलफल भइरहेको दुवै मन्त्रालयले जनाएका छन् । वन मन्त्रालयका प्रवक्ता डा सिन्धुप्रसाद ढुङ्गाना आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत भइसकेको जानकारी गराउँदै इआइए स्वीकृतिपछि तत्काल…

Read More

काठमाडौँ :खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले संगम स्वीटको मिठाइमा हाइड्रो–१ नामको रसायन मिसावट भएको फेला पारेपछि शिलबन्दी गरेको छ । अनुगमनका क्रममा आज फेला परेको सो पाउडर सेतो कपडामा प्रयोग गरिने वस्तु (नीर) भएको प्रमाणित भएको छ । स्थानीय बानेश्वरमा सङ्गम शर्माले सञ्चालन गरेको सङ्गम स्विट््स एण्ड स्न्याक्स प्रालिको मिलन चोक गोदाममा उक्त पाउडर फेला परेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चनका अध्यक्ष माधव तिमिल्सिनाले बताए । मिठाइमा हाइड्रो–१ नामको अखाद्य वस्तु मिसावट भएको फेला परेका कारण शर्मालाई खाद्य ऐन २०२३ र नियमावली २०२७ अनुसार कानूनी कारवाही गरिने खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले जानकारी दिए । खाद्यान्नमा अखाद्य वस्तु मिसावट गरेको…

Read More

काठमाडौँ: नेपालको पेमेन्ट गेटवे कम्पनी इसेवा फोन पेले नेपालीहरूको महान चाड दशैँलाई लक्षित् गर्दै ‘दशैँ धमाका’उपहार योजना सार्बजनिक गरेको छ । असोज २८ गतेसम्म सञ्चालन हुने यस उपहार योजनामा बम्पर, प्रथम, दोस्रो, तेस्रो , विशेष र अन्य योजनामा गरी ३ सय जनाभन्दा बढिले पुरस्कार जित्न सक्ने कम्पनीले जनाएको छ । । यस योजना अनुसार कुनै पनि सदस्य बैंक अथवा नजिकैको इसेवा क्यास पोइन्टबाट रकम जम्मा गरि आर्कषक उपहारहरू जित्ने मौका पाइनेछ । इसेवा वालेटमा बैंक तथा क्यास पोइन्टबाट १०० रुपैयाँ वा सो भन्दा बढि रकम लोड गर्ने व्यक्ति यस उपहार योजनामा सहभागि हुनेछन् । पुरस्कारलाई बम्पर, प्रथम, दोस्रो, तेस्रो, विशेष…

Read More

काठमाडौँ: कारोवारको अन्तिम समयमा आएर सेयर बजार परिसूचक (नेप्से)मा सुधार आएको छ । आज उतारचढाबका बीच नेप्से २ दशमलब ६९ अंकले बढेर एक हजार २४१ दशमलब ३६ अंकमा पुगेर बजार बन्द भएको छ । दुई दिनदेखि निरन्तर घटेको नेप्सेमा आज सुधार आएको हो आइतबार नेप्से १० दशमलब ४७ अंक र सोमबार १८ दशमलब ०४ अंकले घटेको थियो । आजको कारोवारमा सबै भन्दा बढी जीवन बीमा समूहको परिसूच १४ दशमलब ६२ अंक र निर्जीवन बीमा समूहको परिसूचक १२ दशमलब १५ अंकले बढेको छ भने बाणिज्य बैंक एक दशमलब ६३अंक, अन्य ७ दशमलब ७७ अंक, ब्यापार एक दशमलब ६९ अंक र लघुवित्त…

Read More

काठमाडौँ: भक्तपुर नगरपालिका(३ बाराही डेरा गरी बस्ने सोही नगरपालिका(१५ ईताछेका ४४ वर्षीय जिवन शाही सहित ७ जनालाई जुवातास खेलीरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको प्रहरीले सोमबार पक्राउ गरेको छ । उनीहरुको साथबाट १ लाख ३० हजार ५ सय ३० रुपैयाँ नगद र १२ बुक तास प्रहरीले बरामद गरेको छ । पक्राउ पर्नेहरुमा निज जिवन शाही, सूर्यबिनायक बस्ने झापा डागीबाडी गाउँपालिका(१ का ४१ वर्षीय मदनकुमार राजबंशी, सूर्यबिनायक बस्ने रामेछाप सुनपाती(२ का ३९ वर्षीय बिबेक लामा, सूर्यबिनायक बस्ने धनुषा गतेश्‍वरी(१ का २५ वर्षीय सन्तोष श्रेष्‍ठ, सूर्यबिनायक बस्ने सर्लाही लालबन्दी नगरपालिका(६ का ३० वर्षीय बलबहादुर खत्री, सूर्यबिनायक बस्ने रामेछाप लिखु गाउँपालिका(३ का…

Read More

काठमाडौं: सुन तस्करीमा प्रहरीको उच्च निगरानी बढे पनि यसको अवैध ओसारपसार कार्यमा कमी आउन सकेको छैन। प्रहरीले सोमबार थाई एयरको टिजी ३१९ को उडानद्धारा बैंककबाट काठमाडौं आएका भारतीय नागरिक विडेश भुनियालाई करीव १० लाख २५ हजार रुपैयाँ बराबरको २०७ ग्राम अवैध सुनसहित पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको आगमन मेन गेट प्रहरी चेकिङ एरियामा उनलाई चेक गर्दा लुकाई छिपाई राखेको अवस्थामा औंठी २ थान, साँचो २ थान, गोलाकार आकारको रिङ ३ थान र सिक्री २ थानमा रहेको उक्त परिणामको सुन बरामद भएको हो । प्रहरीले उनलाई आवश्यक कारवाहीको लागि त्रिभुवन बिमानस्थल भंसार कार्यालयमा पठाएको छ ।

Read More

मनाङ: मनाङमा फलाइएका अर्गानिक आलुको माग देशका तीन तारे र पाँचतारे होटलहरुबाट आउन थालेको छ । काठमाडौँका हायात होटल, सोल्टी होटलमा समेत यहाँका आलुको परिकार बन्ने गरेको छ । विगत केही वर्षयता मनाङका आलुको चर्चा हुन थालेको छ । वर्षको एक याम मात्र खेती हुने यस ठाउँमा आलु मुख्य बालीको रुपमा रहिआएको छ । हिमाली हावापानीमा उत्पादन भएका आलु स्वादिष्ट हुने भएकाले धेरैको रोजाइमा पर्ने गरेको छ । अर्गानिक खेती गरिने यस जिल्लामा कुनै प्रकार विषादी प्रयोग गरिँदैन । मनाङको सबै ठाउँमा यसको राम्रो उत्पादन हुन्छ । यहाँका मानिसहरु होटल व्यवसाय सँगै कृषि पेशामा संलग्न छन् । यहाँ उत्पादन भएका…

Read More

काठमाडौँ: डिफेन्डिङ च्याम्पियन नेपाल बङ्गबन्धु गोल्डकपको पहिलो खेलमा आज ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । बङ्गलादेशको ढाकामा सोमबारदेखि शुरु भएको बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपअन्तर्गत नेपालले समूह चरणको पहिलो खेलमा आज अपराह्न ताजकिस्तानसँग खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । त्यस्तै दोस्रो खेलमा असोज २० गते प्यालेस्टाइनसँग खेल्नेछ । समूह ‘ए’मा नेपालसहित प्लोस्टाइन र ताजाकिस्तान छन् । समूह ‘बी’मा आयोजक बङ्गलादेश, फिलिपिन्स र लाओस छन् । साविक विजेताका नाताले नेपालले यसपटक सोझै बङ्गबन्धु गोल्डकपमा सहभागिता जनाउन पाएको हो । नेपाली टोलीमा गोलकिपर विकेश कुथु, एलान न्यौपाने, विशाल श्रेष्ठ, डिफेण्डरमा दिनेश राजवंशी, देवेन्द्र तामाङ, कप्तान विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, सुमन अर्याल,…

Read More

काठमाडौँ: डलरसँग नेपाली रुपैयाँ कमजोर हुँदा र अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हुँदा नेपाल आयल निगमको मासिक घाटा एक अर्व २९ करोड रुपैयाँ पुग्ने भएको छ। भारतीय आयल निगमले पठाएको पछिल्लो मूल्य सूची अनुसार निगमको मासिक घाटा एक अर्व २९ करोड पुग्ने निगमका प्रबक्ता बिरेन्द्र गोइतले बताए। उनले भने, ” अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि र नेपाली रुपैयाँ कमजोर हुनु निगमको घाटा बढ्नु मुख्य कारण हो।” निगमले पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरे पनि सेप्टेम्बरमा निगमको घाटा ६३ करोड रुपैयाँ भएको थियो। भारतीय आयल कर्पोरेशनले सोमबार पठाएको पछिल्लो मूल्यसूचीका आधारमा पछिल्लो १५ दिनमा मात्रै ६४ करोड ५७ लाख…

Read More

काठमाडौँ: महानगरीय प्रहरी परिसर काठमाडौँले रु एक लाख ४० हजार लुटेर फरार दुई जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले आज काठमाडौँ महानगरपालिका–१३ कालिमाटी बस्ने भारतका १६ वर्षीय श्यामकुमार शाह र सिन्धुपाल्चोकका २० वर्षीय प्रेम श्रेष्ठलाई पक्राउ गरेको हो । पक्राउ परेकासहित अरु चार जनाले आइतबार कलङ्कीका ३८ वर्षीय उमेशप्रसाद केशरीको कोठामा प्रहरी हौँ भन्दै खानतलासी गर्ने निहुँले रकम चोरी गरेर फरार भएका थिए । अन्य चार जनाको भने खोजी भइरहेको परिसरले जनाएको छ ।

Read More