Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
- भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
- पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु
- उद्धार गरिएका साह भन्छन्: पावर हाउस भित्र ४०/४५ जना थियौं, सबैको ज्यान बचाउन लाग्दा म आफैभित्र परे
- त्रिशूली–३ ‘ए’ को परियोजनाभित्र फसेका दुईजनाको जीवितै उद्धार
- भोटेकोशी बाढीका मृतक परिवारलाई १० लाख राहत
- भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक, भदौ २२ मा झण्डा आधा झुकाइने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: साताको अन्तिम दिन बिहिबार पूँजी बजारमा झन्डै दोहोरो अंकको सुधार आएको छ । सेयर बजार परिसूचक (नेप्से) ९ दशमलब ३९ अंकले बढेर एक हजार १८१ दशमलब ६९ अंकमा पुगेको छ । नेप्से आइतबार २ दशमलब ७८ अंकले र बुधबार ४ दशमलब ७९ अंकले घटेको थियो भने मंगलबार एक दशमलब ३७ अंकले बढेको थियो । आजको कारोबारमा होटल बाहेक सबै समूहको परिसूचकमा सुधार आएको छ । सबैभन्दा बढी निर्जिबन बीमा समूहको परिसूचक ६२ दशमलब ४६ अंक, जीवन बीमा २६ दशमलब २१ अंक र लघुवित्त समूहको परिसूचक १४ दशमलब ०३ अंकले बढेको छ । त्यसैगरी, बाणिज्य बैंक समूहको परिसूचकमा ९ दशमलब…
काठमाडौँ: मलेसियामा जारी एसीसी एसिया कप छनोटअन्तर्गत दोस्रो खेलमा पनि नेपालले हार व्यहोरेको छ । मेलिसियाको किनारा ओभल्समा खेलाइएको खेलमा युएईले नेपाललाई ७८ रनले पराजित गरेको हो । युएईले नेपालसामु जीतका लागि २ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपाल कूल १७६ रन बनाएर ४८.५ बलमा अल आउट भएका थिए । नेपालले युएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको थियो । पहिलो ब्याटिङ गर्दै युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ५४ रन बनायो । कप्तान पारसको यो निर्णय गलत साबित हुनपुग्यो । युएईका ओपनरले अर्धशतीयक साझेदारी गर्दै टोलीलाई राम्रो शुरुवात दिलाए । नेपालका लागि सर्वाधिक सुबाश खकुरेलले…
काठमाडौँ: राष्ट्रिय वाणिज्य बैक लिमिटेडले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा न. ६ चैनपुर बजारमा १३६ औं एटीएम मेसीन संचालनमा ल्याएको छ । उक्त एटीएम मेसीनको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले उद्घाटन गरेका हुन् । श्रेष्ठले रावा बैंकले आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकलाई छिटो छरितो रुपमा बैंकिङ्ग सेवा प्रदान गरिरहेको बताए । बैंकको हाल ७४ जिल्लामा २०६ वटा शाखा कार्यालय, १३६ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । गत आ.व.को आषाढ समान्तसम्म बैंकले १ खर्व ६८ अर्व रुपैंया निक्षेप संकलन, १ खर्व २१ अर्व रुपैंया कर्जा लगानी र ४ अर्व ३२ करोड रुपैंया खुद मुनाफा गरेकोे…
काठमाडौँ: जनता बैंक नेपाल लिमिटेडले नजिकिंदै गरेको दशैंसम्ममा सबै स्थानीय तहमा आफ्नो सेवा पुग्ने जनाएको छ । बैंकलाई तोकिएको स्थानीय तह मध्ये शाखा बिस्तार हुन बाँकी रहेका पाँचवटा स्थानीय तहमा आफ्नो कार्यालय स्थापना गरी आउँदो दशैंसम्म सेवा पुर्याउने लक्ष्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले पहिलोक्लिकलाई जानकारी दिए । शाखा विस्तार हुन बाँकी रहेका हुम्लामा तीन वटा, संखुवासभा र दार्चुलामा एक एक वटा स्थानमा शाखा बिस्तारको काम अघि बढिसकेको तर वर्षाका कारण सामान ढुवानीमा समस्या हुँदा काममा केहि ढिलाई भएको उनको भनाई छ। “यी पाँच स्थानमा शाखा विस्तार भएपछी हाम्रो भागको स्थानीय तहमा शाखा विस्तारको सबै काम पूरा…
काठमाडौँ: मलेसियामा जारी एसिया कप क्रिकेट छनोट खेलमा नेपालसामु युएईले २५५ रनक चुनौती पेश गरेको छ । ५० ओभरको खेलमा नेपालले पहिले बलिङ्ग रोज्दै युएईलाई ब्याटिंगका लागि निम्तो दिएको थियो । नेपालका लागि आज सर्वाधिक सन्दिप लामिछानेले पाँच विकेट लिएका थिए भने नेपालका लागि कारण केशी र सोम्पाल कामी महंग साबित भए । केसी र कामीले ६१ र ५८ रन कर्चेका थिए ।
काठमाडौँ: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा आज काठमाडौँ आइपुगेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका हुन् । विशिष्ट पाहुना चान ओ चालाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो । थाइल्याण्डका प्रधानमन्त्रीलाई शिष्टाचारमहापाल दीपक अधिकारी, नेपालका लागि थाइल्याण्डका राजदूत भाकवत तान्सकुल र थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले स्वागत गरेका थिए ।
काठमाडौँ: मलेसियामा जारी एसिया कप क्रिकेट छनोट खेलमा नेपालको आजको दोश्रो खेलमा नेपाल स्पिनर सन्दीप लामिछानेले युएईविरद्ध व्यक्तिगत पाँच विकेट लिएका छन्। लामिछानेले १४ औं ओभरमा रोहन मुस्ताफा, ३० औं ओभरमा सिमान अनवर, ३५ औं ओभरमा मोहम्मद उस्मान, ४५ औं ओभरमा अब्दुल साकुर र मोहम्मद नाविदको दुई विकेट लिएका हुन् । टस जितेर फिल्डिङ रोजेको नेपालले अहिले यो समाचार तयार पार्दासम्म ४७ ओभरको खेलमा नेपालले ८ विकेट लिंदै बंगलादेश २१४ रनमा खेलिरहेको छ । हिजो भएको ओमनसंगको खेलमा नेपाल ७ विकेटले पराजित भएको थियो । यसअघि, काठमाडौँ: मलेसियामा जारी एसिया कप क्रिकेट छनोट खेलमा नेपालको आजको दोश्रो खेलमा नेपाल स्पिनर…
काठमाडौँ: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान राजधानी आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेक हुन्। विशिष्ट पाहुना मोदीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो । प्रधानमन्त्री मोदीलाई शिष्टाचार महापाल दीपक अधिकारी, नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरी नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रमुख भरतकुमार रेग्मीले स्वागत गरेका थिए। बङ्गलादेशका प्रधानमन्त्री पनि काठमाडौँमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना आज…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखको स्वागत गरेका छन् । आजदेखि राजधानीमा हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनका सिलसिलामा सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख काठमाडौँमा अवतरण गरेका सन्दर्भमा उनीहरुलाई ट्वीटमार्फत प्रधानमन्त्रीले हार्दिक स्वागत गरेका हुन् । प्रधानमन्त्री ओलीले बिम्स्टेकलाई शान्त, दिगो, विकासतर्फ उन्मुख एवं समृद्ध क्षेत्र बनाउन शिखर सम्मेलनबाट उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।
काठमाडौँ: एसिया कप छनोटअन्तर्गत नेपाल–यूएइबीचको दोस्रो खेल शुरु भएको छ । मलेसियाको राजधानी क्यालालम्पुरमा शुरु भएको खेलमा नेपालले यूएइविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । पहिलो खेलमा बुधबार ओमानसँग पराजित नेपाललाई आजको दोस्रो खेल जित्नु आवश्यक छ । यूएइ र नेपाल दुवै अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता प्राप्त देश हुन् । पारस खड्काको कप्तानीमा रहेको नेपाली खेलाडीमा सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सागर पुन, आरिफ शेख, रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, वसन्त रेग्मी र सन्दीप लामिछाने छन् । यो समाचार तयार पार्दासमेत यूएइले २० ओभर खेल्दै दुई विकेटको क्षतिमा १०० रन जोडेको छ ।