Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सरकारले तीन दिन भित्रै राहदानी उपलब्ध गराउने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘राहदानी विधेयक, २०७५’ प्रस्तुत गर्दै सो कुराको जानकारी दिएका हुन् । मन्त्री ज्ञवालीले प्रस्तुत गरेको सो विधेयकलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ । नागरिकलाई सहज रुपमा राहदानी उपलब्ध गराउने उद्देश्यका साथ सरकारले उक्त विधेयक प्रस्तुत गरेको मन्त्री ज्ञवालीको भनाइ छ । उनले भने, “अहिले अत्यन्तै आवश्यक भए एक दिनमा नै राहदानी उपलब्ध हुन्छ, अब सामान्य अवस्थामा पनि बढीमा तीन दिनमा राहदानी उपलब्ध गराउन पहल भएको छ, यो व्यवस्था शीघ्र कार्यान्वयनमा आउँछ ।” प्रस्तुत विधेयकले निर्वाचित जनप्रतिनिधिलाई विभेद नगरेको जानकारी दिँदै मन्त्री ज्ञवालीले कूटनीतिक…

Read More

काठमाडौँ: नेत्र बिक्रम चन्दद्वारा आव्हान नेपाल बन्दका कारण मंगलबार राजधानीको तीनै जिल्लाबाट सात जना पक्राउ परेको र १२ ठाउंमा नक्कली बम आंतक सिर्जना गरिएको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीको आयुक्त कार्यालयका प्रवक्ता तथा प्रहरी बरिष्ठ उपरीक्षक पूर्णचन्द्र जोशीका अनुसार विप्लपको राजधानीको बन्द अव सदाको लागि बन्द भएको दावी गरे। “विप्लपको कुनै पनि बन्द राजधानीमा सफल हुनेछैन,” जोशीले भने । आज गरिएको भनिएको नेपाल बन्द पनि पूर्ण रुपमा विफल भएको उनको तर्क थियो । अधिकांश ठाउँमा राखिएको बोम सबै नक्कली साबित भएको उनले बताए । नेपाल प्रहरीले विभिन्न ठाउंमा सेनाको सहयोगबात गरेको डिस्पोजल कार्यमा प्राय सबै नक्कली बम भएको…

Read More

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालयअन्तर्गत कार्यालयका कार्ययोजना पहिलो चौमासिकदेखि नै कार्यान्वयन शुरु भई शत्प्रतिशत परिणाम निस्कनुपर्ने बताएका छन् । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले भने, “नीति र बजेटमा परेका योजना समयमै कार्यान्वयन हुनुपर्छ ।” मन्त्री बाँस्कोटाले योजना कार्यान्वयनका लागि असार नै पर्खने प्रवृत्तिको अब अन्त्य हुनुपर्छ भन्दै योजना कार्यान्वयनका लागि सार्वजनिक खरीद कानूनमा परिवर्तन गरिनुपर्ने तथा प्राविधिक र आर्थिक प्रस्ताव फरक रुपमा प्रस्तुत गर्ने व्यवस्था हुनुपर्ने बताए । चालू आवको बेरुजु शून्य हुनेगरी काम गर्न मन्त्रालयअन्तर्गत निकायका अधिकारीलाई निर्देशन दिदैं उनले आर्थिक अनुशासनभित्र…

Read More

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले खेलाडीको क्षमता विकास, सुरक्षा र जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्नुपर्ने बताएकी छिन् । राष्ट्रपतिको कार्यालयले नेपाली राष्ट्रिय क्रिकेट टोलीको सम्मानमा आज शीतल निवासमा आयोजना गरेको समारोहमा राष्ट्रपति भण्डारीले बिर्सिएर राष्ट्रलाई केन्द्रविन्दुमा राखी खेलकूद प्रदर्शन गर्न खेलाडी जगत्लाई सम्मान गर्न सरकारलाई सुझाव दिइन । “सन् २०१८ मा जिम्बावेमा सम्पन्न विश्वकप छनोट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले उत्कृष्ट प्रदर्शनी गरेकामा व्यक्तिगत रुपमा म र नेपाली जनता हर्षित छौँ”, राष्ट्रपति भण्डारीले भनिन् । राष्ट्रपति भण्डारीले जीवनको कुनै पर्वाह नगरी राष्ट्र र नेपाली झण्डालाई उच्च राख्न गरेको क्रिकेट खेलाडीको प्रयत्नले विश्वमा नेपालको नाम चम्ँिकदै गएको उल्लेख गर्दै खेलाडीको…

Read More

काठमाडौँ: नेपालको इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवाप्रदायक कम्पनी, सुबिसु केवलनेटले आफ्नो पाचौं सेल्स आउटलेट काठमाडौँको कलंकीमा सञ्चालन गरेको छ । कम्पनीका सञ्चालक सुरेन्द्र बहादुर श्रेष्ठले मंगलबार एक कार्यक्रमकाबीच उक्त आउटलेटको उद्घाटन गरेका छन् । यस आउटलेटबाट सुबिसुले कलंकी तथा यस क्षेत्र वरिपरिकाग्राहकहरुलाई सुबिसुको सेवासगँ सम्बन्धित सम्पुर्ण जानकारीहरु प्रदान गर्ने, सेवाहरुको विक्रि तथा वितरण साथै सेवा पछिको आफ्ना दक्ष तथा अनुभवि कर्मचारीहरुबाट प्रदान गर्ने जनाएको छ । यस आउटलेटको स्थापनासगैं हाल सुबिसु आउटलेटहरु ललितपुरको झम्सीखेल, काठमाण्डौंको रानीबारी, सुकेधारा, दिल्लीबजार र कलंकीमा रहेका छन् साथै कम्पनीको आगामी दिनहरुमा आफ्ना बिभिन्न क्षेत्रका ग्राहकहरुको आवश्यकता परिपूर्ती गर्न बिभिन्न स्थानहरुमा थप आउटलेटहरु स्थापना गर्ने योजना…

Read More

गौशाला: सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका आरोपी रहेका जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र आज महोत्तरी जिल्ला अदालतमा हाजिर भएका छन् । उनीसँगै सोही मुद्दाका आरोपी रहेका राष्ट्रिय जनता पार्टी नेपालका महासचिव सुरेश पाण्डे पनि आज अदालतमा हाजिर भए । उनीहरु दुवैजना आफैँ निवेदन लिएर अदालतमा बिहान १०ः३० बजे हाजिर भएको स्रेस्तेदार रामानन्द अधिकारीले बताए । महोत्तरीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरमा कार्यरत प्रनानि विकलाई २०७२ भदौ २५ गते आन्दोलनकारीले जलेश्वर–४ स्थित हटियामा कुटपिट गरी गम्भीर घाइते बनाइएका थिए । घाइते बिकलाई प्रहरीले उद्धार गरी उपचारको लागि जनकपुर लैजाँदै गर्दा महोत्तरी गाउँपालिकामा एम्बुलेन्सबाट थुतेर आन्दोलनकारीले हत्या गरेका…

Read More

काठमाडौँ: अर्थमन्त्री डा युवराज खतिवडाले सरकारको अहिलेको मुख्य उद्देश्य भनेको आर्थिक अराजकताको अन्त्य गरेको बताएका छन् । प्रतिनिधिसभा मातहतको अर्थसमितिको आजको बैठकमा उनले जनताको करबाट उठेको राजश्वको उपयोगिताबारे प्रश्न नउठ्ने गरी काम गर्नुपर्ने चुनौती अर्थमन्त्रालयलाई रहेको धारणा व्यक्त गरे । करको दर बढाएर होइन, आधार बढाएर मात्र लक्षित राजश्व उठाउन सकिन्छ भन्नेमा मन्त्रालय स्पष्ट रहेको बताउँदै अर्थमन्त्री खतिवडाले भने , “संविधानको अनुसूचीमै कुन कर कसले उठाउने भन्ने स्पष्ट छ, अलमल हुनुपर्ने अवस्था होइन, कर तिर्न क्षमता भएकालाई कर लगाउने हो, नहुनेलाई बोझ दिने होइन । कृषिजन्य, ऊर्जाजन्य र निर्माणजन्य सामग्रीको उत्पादनबाट मात्र आयात प्रतिस्थापन गर्न सकिन्छ भन्दै उनले गलैँचा, पश्मिना…

Read More

काठमाडौँ: अघिल्लो साता देखि निरन्तर घटिरहेको पूँजी बजारमा सुधारको संकेत देखिएको छ । आज सेयर बजार परिसूचक नेप्से ६ दशमलब ६१ अंकले बढेर एक हजार १८० दशमलब ९८ अंकमा कायम भएको छ । होटल र अन्य समूह बाहेक सबै समूहको परिसूचकमा वृद्धि भएको छ । आजको कारोबारमा सबैभन्दा जीवन बीमा ५० दशमलब ०१ अंक, लघुवित्त १५ दशमलब ६ अंक, निर्जिबन बीमा १३ दशमलब ०१ अंक र बित्त समूह १० दशमलब ३९ अंकले घटेका छन् । त्यसैगरी, बाणिज्य बैंक ६ दशमलब ८७ अंक, विकास बैंक १४ दशमलब ६८ अंक र लघुवित्त ६ दशमलब ३४ अंकले बढेको छ । यधपी, होटल र…

Read More

काठमाडौँ : नेपाल आयल निगमले गत आर्थिक वर्षमा सरकारलाई ५५ अर्ब रुपैयाँ कर बुझाएको छ । निगमले एक खर्व ६० अर्वबराबरको पेट्रोलियम पदार्थ आयात गर्दा सरकारलाई ५५ अर्व कर तिरेको हो। आव २०७४/७५ मा पेट्रोलियम पदार्थको परिमाणको आधारमा आयात अघिल्लो वर्षको तुलनामा लगभग २० प्रतिशतले वृद्धि भएको छ भने नगदको आधारमा ४८ प्रतिशतले वृद्धि भएको, निगमका प्रवक्ता विरेन्द्र गोईतले पहिलोक्लिकलाई जानकारी दिए । आर्थिक वर्ष २०७३/७४ मा एक खर्व ८ अर्व बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो । गत आवमा ४ लाख ८८ हजार ६७५ किलोलिटर पेट्रोल, १५ लाख ८८ हजार ८६९ किलोलिटर डिजेल, २२ हजार ३३५ किलोलिटर मट्टीतेल र…

Read More

काठमाडौँ: काठमाडौँका विभिन्न स्थानमा तीन बम फेला परेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको बन्दमा चन्द्रागिरि नगरपालिकास्थित नैकाप बल्खु पुल, गोकर्णेश्वर नगरपालिकास्थित नयाँ पाटी र काठमाडौँ महानगरपालिकास्थित जमलमा बम फेला परेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख विश्वराज पोखरेलले नैकाप र नयाँपाटीमा फेला परेका बम नेपाली सेनाले निष्क्रिय पारेको बताउँदै बम लिएर हिँडेका दुई जनालाई जमलबाट नियन्त्रणमा लिएको जानकारी दिनुभयो । जमलमा बम लिएर हिँडेको अवस्थामा उषाकिरण र तारा सञ्जेललाई नियन्त्रणमा लिइएको बताइएको छ । यसअघि आज बिहान भक्तपुरका विभिन्न स्थानमा बम फेला परेको थियो । शान्ति सुरक्षाका लागि प्रहरी गस्ती र सादा…

Read More