काठमाडौँ: कञ्चनपुरको भीमदत्तनगरको भएको झडप र त्यसमा परी एक जनाको ज्यानक गएको बिषयलाई लिएर अहिले ६:३० बजे संघीय सरकारलेमन्त्रिपरिषद्को बैठक डाकेको छ।
आज बस्ने बैठकले साउन ११ गते बलात्कारपछि हत्या गरिएको १३ वर्षीय निर्मला पन्तको बारेमा सरकारले ठोस निर्णय लिने स्रोतले जानकारी दिएको छ।
यस्तै सरकारले पन्तलाई जिल्लाबाट शनिबार भएको चार बुंदे सहमति अनुरुप पन्तलाई शहिद घोषणा गर्ने र मृतक परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्ने बारे पनि निर्णय लिने स्रोतले बताएको छ ।
Facebook Comments Box