Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सरकार र २७ औं दिनसम्म अनशन बसेका प्रा डा गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा हिजो राती ९ बुंदे सहमति भएसंगै यससंग जोडिएर आएका बिषयबस्तुमा सरकारले अन्य थुप्रै बिषयसमेत सहमती भएका छन् । विशेषगरी सहमति अनुरुप मुख्यत कुनै पनि विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीइभीटी) ले आफ्नो आंगिक कार्यक्रम नभएका विषयमा कुनै पनि शिक्षण संस्थालाई सम्बन्धन दिन नसक्ने गरी सहमति भएको छ । त्यस्तै एउटा विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन । यसअघि सम्बन्धन दिइसकेको चिकित्सा शिक्षण संस्थामा सो प्रावधान लागू हुनेछैन । काठमाडौँ बाहिरका शिक्षण संस्थाका हकमा भने नीति निर्माण गरी…

Read More

काठमाडौँ: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू नेतृत्वको सरकारले जारी गरेको अध्यादेश अनुसार नै चिकित्सा शिक्षा विधेयक ल्याउने सहमति गरेको भन्दै सरकारलाई धन्यवाद दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अन्ततः सरकारले डा गोविन्द केसीसँग यसअघि मेरो नेतृत्वको सरकारले जारी गरेको अध्यादेश अनुसारनै चिकित्सा शिक्षा विधेयक ल्याउने सहमति गरेको छ । सरकारलाई धन्यवाद ! डा केसीको मागमा साथ दिएर सरकारलाई दवाव दिने हामी सबैलाई बधाई !’ देउवाले ९ बुँदे सहमतिको कार्यान्वयन हुनुपर्नेमा समेत जोड दिएका छन् । यसैबीच नेपाली काँग्रेसले आज बस्ने बैठकमा अवरोध नगर्ने भएको छ । डाक्टर गोविन्द केसीको मागको समर्थन गरेको कांग्रेसले सोहि मुद्दा उठाउँदै संसद…

Read More

काठमाडौँ: अर्थ सैनिक प्रकृतिको सशस्त्र प्रहरी नयां संरचना बिहीबारबाट लागू भएको छ । उक्त संरचना साउन १ गते देखि लागू हुने गरी सरकारले स्वीकृत गरेको भएपनि केही प्राबिधिक समस्याका कारण बिहीबारबाट लागू भएको छ । सशस्त्र प्रहरी बलले सबै मातहतका निकायलाई नयां संरचना अनुरुपको काम गर्न पत्राचार गरेको छ । सशस्त्र प्रहरी बल नयां संरचनामा गएपछि केन्द्र सरकार र प्रदेश सरकारबीचको पुलको काम गर्नुका साथै ७७ जिल्लामा आफ्नो उपस्थितीलाई मजवुत बनाएको छ । यस अघि गैर सैनिक संरचनामा रहेका केही कार्यालयलाई समायोजन गरी चेनअफ कमाण्डलाई नयां संरचनाले मजवुत बनाएको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ । प्रदेश प्रहरी…

Read More

काठमाडौं: नेपाल आयल निगमले बोनस सेयर जारी गरेर चुक्ता पूँजी बढाउन लागेको छ । शुक्रबार हुने निगमको ३६ औं वार्षिक साधारणसभामा यो प्रस्ताव पारित गर्दै बोनस सेयर जारी गर्न लागिएको हो । गतवर्ष निगमले सेयर होल्डरलाई ५० प्रतिशत लाभांस वितरण गरेको थियो । आजको कारोबारमा समाचार छ । वार्षिक १ खर्ब भन्दा बढीको कारोबार गर्ने कम्पनीको चुक्ता पूँजी ज्यादै न्यून भएपछि यसलाई बृद्धि गर्न विभिन्न बोनस सेयर जारी गर्न लागिएको निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए ।

Read More

काठमाडौँ:चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ गर्न विशेष अदालतका पुर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगले दोषी ठहर्याएका पदाधिकारीलाई आयोगको सिफारिस बमोजिक कारवाहीको प्रक्रिया दुई महिनाभित्र सुरु गर्ने सम्झौता भएको छ । पुर्वाधार नपुगेका मेडिकल कलेजलाई नियमविपरीत सम्बन्धन दिन सिफारिस गरेको र दिएको आरोप आयोगले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा तिर्थ राज खनियाँ , शिक्षाध्यक्ष (रेक्टर) प्रा. डा. सुधा त्रिपाठी र रजिस्ट्रार डिल्ली उप्रेतीलाई बर्खास्त गर्न र भविष्यमा सरकारी लाभका पदमा नियुक्ति नगर्न सिफारिस गरेको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

Read More

काठमाडौं: अन्ततः सरकार र आमरण अनशनरत डा. गोविन्द केसीबीच २२ बुंदे सहमति भएको छ । सहमतिसँगै डा. केसीको २७ दिन लामो १५ औं चरणको अनसहन विहिबार साँझ १० बजे आएर तोडिएको छ । सरकार र उनीबीच भएको सहमतिको पूर्णपाठ पढौं

Read More

काठमाडौं: अन्ततः सरकार र आमरण अनशनरत डा. गोविन्द केसीबीच २२ बुंदे सहमति भएको छ । सहमतिसँगै डा. केसीको २७ दिन लामो १५ औं चरणको अनसहन विहिबार साँझ १० बजे आएर तोडिएको छ । उनलाई केदारभक्त माथेमा र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जुस पिलाएर अनसन तोडाएका हुन् । सहमती बमोजिम सरकारले डा. केसीको माग र केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनका आधारमा विधेयक संशोधन गर्ने सहमति गरेको छ । सहमतिसँगै, अव उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने भएको छ । विधेयकको दफा १२ मा संशोधन गरे ‘ऐन प्ररम्भ भएको मितिले १० वर्षसम्म काठमाडौं, भक्तपुर, ललितपुरमा मेडिकल, डेक्टल र नर्सिङ विषयमा…

Read More

काठमाडौँ: सरकार र डा. गोविन्द केसीबीच चिकित्सा शिक्षा सुधारका मागमा सहमति भएको छ। केसी र सरकार पक्षबीच ९ बुँदे सहमति हस्ताक्षार भएको छ। सहमतिपछि केसीको २७ दिन लामो अनसन तोड्न सबै टिचिङ अस्पताल भेला भएका छन्। यो सहमतिसँगै डा.केसीले राखेका अधिकांश माग पूरा भएका छन्। उनका मागअनुसार संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकमा २२ वटा संशोधन गर्न सरकार तयार भएको छ। सरकारले संसदमा गरेको चिकित्सा विधेयक संशोधनसहित केसीले ७ वटा माग केसीले राखेका थिए।

Read More

काठमाडौँ : सरकारले सार्वजनिक संस्थान निर्देशन बोर्ड गठन तथा कार्यसञ्चालन आदेश, २०६९ बमोजिम संस्थान निर्देशन बोर्ड खारेज गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको स्वामित्वमा रहेको चलअचल सम्पत्ति तथा दायित्व अर्थ मन्त्रालयमा कायम गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । सरकारले मिलिनियम च्यालेन्ज एकाउण्ट नेपाल विकास समिति गठन आदेश २०७४ लाई निरन्तरता दिई सो समितिलाई कायम राख्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले बताए। त्यस्तै वैकल्पिक ऊर्जा प्रवद्र्धन विकास समिति, भूमिगत जलस्रोत विकास समिति, जल तथा ऊर्जा आयोग नेपाल र विद्युत् नियमन आयोग, नेपाल विद्युत् प्राधिकरण तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमातहतको…

Read More

रसुवा : टिमुरे क्षेत्रमा गएको पहिरोबाट मृत्यु हुनेको संख्या नौ पुगेको छ । गएरातीको पहिरोमा पुरिएर अहिलेसम्म नौ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । मृत्यु हुनेमा नुवाकोटकी ठेगाना खुल्न बाँकी० समिला विक, नुवाकोट ककनीका सुमो जीप चालक रमेश तामाङ, रसुवा गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेका कामी भनिने दोर्जे वाङ्जु घले, उनकी श्रीमती कार्साङ किमो घले, रसुवा गोसाइँकुण्ड गापा–१ थुमनका ४३ वर्षीय गोसार भनिने मिङमार गोम्बो तामाङ रहेका छन् । यसैगरी पहिरोमा परी सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका–५ मामिङका २७ वर्षीय विक्रम श्रेष्ठ, ४५ वर्षीय मंगल तामाङ, ४२ वर्षीय श्याम श्रेष्ठ र सिन्धुपाल्चोक भोटेकोशी गापा–४ फुलपिङकट्टीका ३५ वर्षीय रेशम भनिने…

Read More