Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: नेपाल बैंकको थप सार्वजनिक निष्काशन (एफपीओ) मा कुल ५७ करोड ६१ लाख ६४ हजार ४०० रुपैयाँको आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख सुजनबाबु अधिकारीका अनुसार बिहीबारसम्ममा १६ हजार ५३२ जना आवेदकले २० लाख ५७ हजार ७३० कित्ता एफपीओ आवेदन गरेको बताए। यसको अन्तिम आइतबार अर्थात साउन १३ गतेसम्म रहेको छ । बैंकको एफपीओ अझै १ करोड ५६ लाख २७ हजार १२८ कित्ता बिक्री हुन बाँकि छ । तर अनलाइनबाट भने शनिबार पनि भर्न सकिनेछ । बैंकमा गएर भर्नेका लागि भने शुक्रबार र आइतबार मात्र समय रहनेछ । अब रकमको आधारमा यस एफपीओमा कुल ४…

Read More

काठमाडौँ: पञ्चकन्या माईको आइपीओ शुक्रबार बाँडफाँट गरिएको छ । पञ्चकन्याको आइपीओमा गोलाप्रथाबाट १ लाख १०० जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । ४६ हजार २८९ जना भने आइपीओ पाउनबाट वञ्चित भएका छन् । आइपीओमा कुल १ लाख ४६ हजार ३८९ जना आवेदकले १ करोड ८४ हजार ७३० कित्ताका लागि आवेदन दिएका थिए । पञ्चकन्या माई हाइड्रोपावरले साउन १ गतेदेखि ४ गतेसम्म ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये ४४ हजार ९४५० कित्ता कम्पनीका कर्मचारी र ५५ हजार कित्ता ९५५० सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । बाँकी १० लाख १ हजार…

Read More

काठमाडौँ: नेपाल विद्यार्थी संघले उपभोग्य वस्तुमा भएको महँगीको विरोधमा बालुवाटारमा धर्ना दिएको छ । नेविसंघ प्राविधिक विद्यार्थी परिषद्ले आज बिहान एक घण्टा महँगीको विरोधस्वरुप धर्ना दिएको हो । नेविसंघका नेता दीपक भट्टराईले उपभोग्य वस्तुमा बढ्दो मूल्यवृद्धिले जनता मारमा परेको भन्दै मूल्यवृद्धि घटाउन सरकारसँग आग्रह गरे । “मूल्यवृद्धिले जनता मारमा परेका छन्, सरकारले जनताको मागलाई सम्बोधन गर्न मूल्य घटाउनुपर्छ,”– उनले भने । नेविसंघ प्राविधिक विद्यार्थी परिषद्का अध्यक्ष सिजन दाहालले महँगी र मूल्यवृद्धिका कारण विद्यार्थी मारमा परेको भन्दै विरोध कार्यक्रमको आयोजना गरिएको बताए ।

Read More

काठमाडौँ :पाकिस्तानमा बुधबार भएको आमनिर्वाचनको मतपरिणामले पूर्वक्रिकेट खेलाडी इमरान खानलाई फेरी एक पटक चर्चाको शिखरमा पु¥याएको छ । सन् १९९२ मा भएको विश्वकप क्रिकेटको उपाधि कब्जा गर्न सफल पाकिस्तानी टिमको नेतृत्व गरेका विश्व चर्चित खान अहिले भावी प्रधानमन्त्रीका रूपमा उदाएपछि फेरी चर्चाको शिखरमा पुग्नुभएको छ । खान नेतृत्वको टोलीले नै पाकिस्तानलाई पहिलो पटक विश्वकप क्रिकेटको उपाधि दिलाउन सफल भएको थियो । क्रिकेटबाट मुलुकलाई विश्वकपको उपाधि दिलाएसँगै क्रिकेटबाट संन्यास लिएर राजनीतिमा प्रवेश गरेका खानलाई पाकिस्तानको भावी प्रधानमन्त्रीका रूपमा हेरिएको छ । उनको काँधमा चोट लागेकाले क्रिकेट खेलबाट संन्यास लिएर राजनीतिमा प्रवेश गरेका थिए । यो बाटो उहाँका लागि अहिले सुखद् सावित…

Read More

काठमाडौँ: सरकार र २७ औं दिनसम्म अनशन बसेका प्रा डा गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा हिजो राती ९ बुंदे सहमति भएसंगै यससंग जोडिएर आएका बिषयबस्तुमा सरकारले अन्य थुप्रै बिषयसमेत सहमती भएका छन् । विशेषगरी सहमति अनुरुप मुख्यत कुनै पनि विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीइभीटी) ले आफ्नो आंगिक कार्यक्रम नभएका विषयमा कुनै पनि शिक्षण संस्थालाई सम्बन्धन दिन नसक्ने गरी सहमति भएको छ । त्यस्तै एउटा विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन । यसअघि सम्बन्धन दिइसकेको चिकित्सा शिक्षण संस्थामा सो प्रावधान लागू हुनेछैन । काठमाडौँ बाहिरका शिक्षण संस्थाका हकमा भने नीति निर्माण गरी…

Read More

काठमाडौँ: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू नेतृत्वको सरकारले जारी गरेको अध्यादेश अनुसार नै चिकित्सा शिक्षा विधेयक ल्याउने सहमति गरेको भन्दै सरकारलाई धन्यवाद दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अन्ततः सरकारले डा गोविन्द केसीसँग यसअघि मेरो नेतृत्वको सरकारले जारी गरेको अध्यादेश अनुसारनै चिकित्सा शिक्षा विधेयक ल्याउने सहमति गरेको छ । सरकारलाई धन्यवाद ! डा केसीको मागमा साथ दिएर सरकारलाई दवाव दिने हामी सबैलाई बधाई !’ देउवाले ९ बुँदे सहमतिको कार्यान्वयन हुनुपर्नेमा समेत जोड दिएका छन् । यसैबीच नेपाली काँग्रेसले आज बस्ने बैठकमा अवरोध नगर्ने भएको छ । डाक्टर गोविन्द केसीको मागको समर्थन गरेको कांग्रेसले सोहि मुद्दा उठाउँदै संसद…

Read More

काठमाडौँ: अर्थ सैनिक प्रकृतिको सशस्त्र प्रहरी नयां संरचना बिहीबारबाट लागू भएको छ । उक्त संरचना साउन १ गते देखि लागू हुने गरी सरकारले स्वीकृत गरेको भएपनि केही प्राबिधिक समस्याका कारण बिहीबारबाट लागू भएको छ । सशस्त्र प्रहरी बलले सबै मातहतका निकायलाई नयां संरचना अनुरुपको काम गर्न पत्राचार गरेको छ । सशस्त्र प्रहरी बल नयां संरचनामा गएपछि केन्द्र सरकार र प्रदेश सरकारबीचको पुलको काम गर्नुका साथै ७७ जिल्लामा आफ्नो उपस्थितीलाई मजवुत बनाएको छ । यस अघि गैर सैनिक संरचनामा रहेका केही कार्यालयलाई समायोजन गरी चेनअफ कमाण्डलाई नयां संरचनाले मजवुत बनाएको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ । प्रदेश प्रहरी…

Read More

काठमाडौं: नेपाल आयल निगमले बोनस सेयर जारी गरेर चुक्ता पूँजी बढाउन लागेको छ । शुक्रबार हुने निगमको ३६ औं वार्षिक साधारणसभामा यो प्रस्ताव पारित गर्दै बोनस सेयर जारी गर्न लागिएको हो । गतवर्ष निगमले सेयर होल्डरलाई ५० प्रतिशत लाभांस वितरण गरेको थियो । आजको कारोबारमा समाचार छ । वार्षिक १ खर्ब भन्दा बढीको कारोबार गर्ने कम्पनीको चुक्ता पूँजी ज्यादै न्यून भएपछि यसलाई बृद्धि गर्न विभिन्न बोनस सेयर जारी गर्न लागिएको निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए ।

Read More

काठमाडौँ:चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ गर्न विशेष अदालतका पुर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगले दोषी ठहर्याएका पदाधिकारीलाई आयोगको सिफारिस बमोजिक कारवाहीको प्रक्रिया दुई महिनाभित्र सुरु गर्ने सम्झौता भएको छ । पुर्वाधार नपुगेका मेडिकल कलेजलाई नियमविपरीत सम्बन्धन दिन सिफारिस गरेको र दिएको आरोप आयोगले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा तिर्थ राज खनियाँ , शिक्षाध्यक्ष (रेक्टर) प्रा. डा. सुधा त्रिपाठी र रजिस्ट्रार डिल्ली उप्रेतीलाई बर्खास्त गर्न र भविष्यमा सरकारी लाभका पदमा नियुक्ति नगर्न सिफारिस गरेको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

Read More

काठमाडौं: अन्ततः सरकार र आमरण अनशनरत डा. गोविन्द केसीबीच २२ बुंदे सहमति भएको छ । सहमतिसँगै डा. केसीको २७ दिन लामो १५ औं चरणको अनसहन विहिबार साँझ १० बजे आएर तोडिएको छ । सरकार र उनीबीच भएको सहमतिको पूर्णपाठ पढौं

Read More