Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: पुँजी बजारमा निजी क्षेत्रको लगानीमा फेरि नयाँ स्टक एक्सचेन्ज ल्याउन तयारी सुरु भएको छ । नेप्से परिसूचकसँगै बजारको आकार, पहुँच र लगानीकर्ताको संख्या बढेकाले नयाँ एक्सचेन्ज कम्पनी आवश्यक रहेको भन्दै नियामक निकाय धितोपत्र बोर्डले पनि आन्तरिक गृहकार्य थालेको छ । सोही क्रममा पुराना फाइल संकलन गरी अध्ययन सुरु भएको स्रोतले बताएको छ । ‘सेयर बजार लगातार उकालो लागेपछि नयाँ एक्सचेन्ज कम्पनीको कुरा फेरि उठेको हो,’ स्रोतले भन्यो, ‘यसपालि धितोपत्र बोर्डभन्दा पनि बजारमा यसको चर्चा बढी छ ।’ स्रोतका अनुसार अहिले मन्त्रालय (सरकार) स्तरबाटै कुरा मिलाएर एक्सचेन्ज कम्पनीका लागि धितोपत्र बोर्डलाई दबाब दिने सम्भावना छ । कुनै पूर्वतयारीबिना एक्कासि…

Read More

काठमाडौँ: जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले देशमा प्रतिगनका लागि सबैतिर ‘सेटिङ’ भइरहेको बताएका छन्। यस्तो बेला मिडिया सेटिङ सबैभन्दा खतरनाक हुने उनको भनाइ छ। ‘प्रतिगमननिम्ति सबैतिर सेटिङ भइरहेका बेला मिडियाको सेटिङ सबभन्दा खतरनाक हुन सक्छ,’ पूर्वप्रधानमन्त्री डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र इ. हाम्रो संविधानका आधारतत्व र तिनका प्रमुख वाहक जनयुद्ध, मधेस विद्रोह, थारू विद्रोह, जनजाति आन्दोलनलाई सत्तोसराप गर्ने र टीआरसी पूरा हुन नदिने को हुन् चिनौं।’

Read More

काठमाडौँ: महोत्तरीसहितका मध्यपूर्वी तराईमा अचाक्ली बढेको चिसोले जनजीवन कष्टकर बन्दै गएको छ। पछिल्लो एक सातायता घाम नदेखिएर लगलगी मुटु कमाउने जाडो बढ्दै गएपछि जनजीवन कष्टकर बन्दै गएको हो। गत पुस २७ गतेयता तराईका जिल्लामा घाम देखिएको छैन । जताततै हुस्सुले डम्म ढाकेको छ । बेगले बहने चिसो स्याँठ र लगातारजसो परिरहेको तुषारोले जाडो बढाएपछि कतै काममा निस्कन नसकेर कैदीजस्तै बनिएको यहाँका बासिन्दा बताउँछन्। ‘बारीका तरकारीका बोट पहेँलिदै गए, टमाटर त बोटमै कुहिएर आफैँ भुइँमा झर्दैछन्’, महोत्तरीको बर्दिवास नगरपालिका–९ पशुपतिनगरका तरकारी किसान महेन्द्रसिंह कुशवाहाले भने, ‘अन्य कोसे तरकारी (सिमी, केराउ, मटर) का बोट, लहरा, पmूल र कोसा पनि कक्रक्क परेका…

Read More

काठमाडौं । भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ । एक जनाको अवस्था गम्भीर छ । भारतमा शनिबारदेखि कोरोना खोप दिन सुरु गरिएको थियो । पहिलो दिन स्वास्थ्यकर्मी र सफाइकर्मीलाई कोरोना खोप दिइएको थियो । दुईजना स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाएको केही घण्टामै एलर्जीको समस्या देखिएको थियो । राजधानी नयाँ दिल्लीका ११ जिल्लाका ८ हजार ११७ जनालाई पहिलो दिन खोप लगाइएको थियो । तीमध्ये ४ हजार ३१९ जना कर्मचारी दिए । तर ५२ जनालाई खोपको साइडइफेक्ट देखिएको थियो । पश्चिम बंगाल, तेलंगना, राजस्थानलगायतका स्थानमा पनि कोरोना खोप लगाएपछि साइडइफेक्ट देखिएको थियो । स्वास्थ्य विभागका अनुसार पश्चिम बंगालमा करिब…

Read More

काठमाडौँ: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले कोभिडविरुद्धको खोपमा नेपाललाई पनि प्राथमिकतामा राखेको जानकारी दिएका छन्। तीनदिने भारत भ्रमण सेकर शनिबार अपरान्ह नेपाल आइपुगेका मन्त्री ज्ञवालीले अतिआवश्यक क्षेत्रका लागि भारत तत्काल कोभिड खोप उपलब्ध गराउन तयार रहेको जानकारी दिएका हुन्। ‘भारतले कोभिडविरुद्धको खोपमा नेपाललाई प्राथमिकतामा राखेको छ’, त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भने, ‘अति आवश्यक खोप तत्काल उपलब्ध गराउन तयार छ।’ मन्त्री ज्ञवालीले कोरोनाका कारण बन्द हवाइ तथा स्थलमार्ग क्रमशः खोल्दै जाने समहमति भएको बताए।त्यस्तै हुलाकी सडक अन्र्तगतको १४ खण्डमध्ये सम्पन्न भइसकेको ११ खण्ड हस्तान्तरण प्रक्रिया अगाडि बढाउने र बाँकी खण्ड छिट्टै सक्ने कुराकानी भएको उनले बताए। मन्त्री ज्ञवाली…

Read More

काठमाडौँ: प्रधानमन्त्री ओलीले न्यायाधीशहरूले प्रधानमन्त्रीलाई भेटघाट गरेको भन्ने विषय प्रमाणित गर्न चुनौती दिएका छन्। उनले भने,‘मैले यसपटक मात्रै होइन, शायद कहिल्यै भेटेको छैन।’ उनले झूट प्रचार गरेर न्याय प्रणालीमाथि प्रहार गर्ने काम गरेको उल्लेख गरे। उनले भेटघाटबारे समाचार छाप्ने सञ्चार माध्यमलाई ‘झूट बोल्ने कर्तव्यको ठेक्का लिएको ’संज्ञा दिए। उनले भने, ‘न्याय प्रणालीमाथिको विश्वास हटाउन, न्याय प्रणाली माथिको गम्भीर प्रहार र घिनलाग्दा कुरा के हुनसक्छ। उहाँहरू यस कुरालाई प्रमाणित गरेर देखाउन सक्नुहुन्छ ?’ उनले मिडियामार्फत् लोकतान्त्रिक संस्थाहरूमाथि हमला गर्ने काम भएको बताए। उनले भने, ‘एउटा पत्रिका जो झूट बोल्ने कर्तव्यको ठेक्का लिएर बसेको छ। हिजो सर्वोच्च अदालतले खण्डन गरिसकेको छ।…

Read More

काठमाडौँ: ४९ वर्षका मुख्यमन्त्री शेरधन राईले र मिस मंगोल २०१८ की विजेता २४ बर्ष पुगेकी जाङ्मु इन शेर्पासंग विवाह गर्दैछन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यही ११ माघमा लगनगाँठो कस्दैछन् । मुख्यमन्त्री राईको विवाहबारे उनको सचिवालयले पुष्टि गरेको छ । तर, उनी कोसँग लगनगाँठो कस्दैछन् भन्ने खुलाइएको छैन । मुख्यमन्त्री राईको हुनेवाली को हुन् त ? विवाहको प्रसंग आएपछि धेरैलाई कौतुहलता लागेको हुन सक्छ । मुख्यमन्त्री राईको विवाहको मिति पक्का भइसक्दा समेत युवतीको नाम गोप्य नै राखिएको छ । स्रोतका अनुसार मुख्यमन्त्री राई सन् २०१८ की ‘मिस मंगोल नेपाल मुख्यमन्त्री राई र जाङ्मु को उमेरअन्तर निकै फरक छ…

Read More

टिओआइ: नर्वेमा कोरोनाविरुद्धको खोप लगाउने २३ वृद्धवृद्धाको मृत्यु भएको छ। फाइजर–बायोएनटेकले संयुक्त रुपमा निर्माण गरेको खोप लगाउने २३ वृद्धवृद्धाको मृत्यु भएसँगै यस विषयमा बृहत अनुसन्धान सुरुवात भएको छ। खोप लगाएको केही दिनभित्रै यी मृत वृद्धवृद्धाहरुमा गम्भीर प्रतिकूल असरहरु देखा परेका थिए। यसरी फाइजर–बायोएनटेकको खोपमाथि अविश्वास बढ्न थालेको छ। त्यहाँको सरकारले पनि उनीहरुको मृत्यु खोपकै कारणले भएको हो या होइन भन्ने विषयमा अनुसन्धान थालेको छ। ब्लुमबर्गका अनुसार खोप प्रयोग भएको छोटो समयभित्रै उनीहरुको मृत्यु भएको हो। खोप लगाएपछि वृद्धवृद्धामा डाइरिया, ज्वरो, पेट दुख्ने लगायतका समस्या देखा परेका थिए। नर्वेमा धेरै व्यक्तिहरुको मृत्यु भएपछि फाइजर–बायोएनटेकले युरोपमा आफ्नो खोपको निर्यात मात्रालाई घटाइदिएको छ।…

Read More

काठमाडौँ: संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले आफूले अहिलेको संविधानअनुसार प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको भन्ने धारणा राखेको तर अहिले सन्दर्भ फरक रहेको दाबी गरेका छन्। अहिले आफूले बोलेको सो भिडियो सामाजिक सञ्जालमा भाइरल बनाएको प्रसंग उल्लेख गर्दै उनले त्यसबारे आफैले प्रष्ट पारिदिने बताए। ‘मैले बोलेको त्यो कुरा अहिले भाइरल बनाइएको छ, हो मैले त्यो कुरा २०७६ साउन ६ गते धुलिखेलमा पत्रकारलाई प्रशिक्षित गर्ने क्रममा बोलेको हुँ,’ शनिबार काठमाडौंमा आयोजित एक भेलामा केपी ओलीपक्षीय नेकपा कार्यकर्तालाई सम्बोधन गर्दै नेम्वाङले भने, ‘तर अहिले प्रसंग फरक छ।’ उनले यो देशको शासन व्यवस्था संसदीय प्रणाली भएको हुँदा यस्तो व्यवस्थामा प्रधानमन्त्रीलाई विशेष…

Read More

गतवर्ष माघमा कोरोना भाइरसको उत्पतिस्थल चीनको वुहानबाट १ सय ७५ जना विद्यार्थी नेपाल ल्याएपछि राख्न प्रयोग गरिएको स्थान थियो, भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र। कोरोना भाइरसको एकदमै डर मानिने त्यसबेला स्थानीयको विरोधका बाबजुद नेपाली सेनाले उक्त तालिम केन्द्रलाई खरिपाटी क्वारेन्टिनमा रुपान्तरण गर्‍यो। १४ दिनपछि भएको परीक्षणमा सबै विद्यार्थीको रिपोर्ट नेगेटिभ आयो र घर पठाइयो। त्यसपछि उक्त तालिम केन्द्रलाई नियमित आइसोलेसनका रुपमा प्रयोग गरियो। सुरुमा विदेशबाट आउने शंकास्पद व्यक्तिहरुलाई त्यहाँ राखियो। उनीहरुलाई परीक्षणपश्चात घर पठाइन्थ्यो। त्यसयता कहिल्यै खाली नरहेको २०८ बेडको उक्त आइसोलेसन केन्द्र अहिले भने रित्तिएको छ। ‘एक समय आइसोलेसनमा मान्छे नअटाएर कहाँ पठाउने भन्ने तनाव हुन्थ्यो।…

Read More