Browsing: ट्रेन्डिङ

काठमाडौं: नेपाली सेनामा रहेकै कारण प्राप्त भएको अध्ययन छात्रवृत्ति लिएर भागेको अभियोगमा प्राविधिक सेनानी रामचन्द्र तिवारी कारबाहीमा परेका छन् ।…

भक्तपुर :आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेश सभा ९क० मा हुने उपनिर्वाचनमा यसपटक पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।…

हेटौँडा: प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भारतले आफ्नो नक्साभित्र समावेश गरेको भूमि कालापानी नेपालकै भूमि भएको बताउनुभएको छ…

काठमाडौँ:निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका विभिन्न रिक्त पदका लागि आगामी मङ्सिर १४ गते हुने  उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा…

भक्तपुर: नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको विरोध गर्दै नेपाल मजदूर किसान पार्टीले विरोध ¥याली प्रदर्शन गरेको…

ललितपुर : ललितपुर महानगरपालिकाले जनावरका छाला हड्डी पोलेर वातावरण प्रदूषित गराउनेलाई कारवाही गर्ने जनाएको छ । केही दिनअघि ललितपुर…

काठमाडौं: प्रदेश ५ को सूचना प्रविधी प्रतिष्ठानको कार्यकारी निर्देशकमा अनुप बाँस्कोटा नियुक्त भएका छन। बिहिवार बसेको मन्त्रिपरिषदको बैठकले बाँस्कोटालाई…

काठमाडौँ : छठ पर्वमा गुह्येश्वरीबाट गौरीघाटसम्मको वाग्मती नदी क्षेत्रमा फालिएको फोहर तीन दिनको निरन्तर प्रयासपछि सफाइ गरिएको छ । …