काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्य परीक्षणका लागि आज ललितपुर भैँसेपाटीस्थित मेडिसिटी अस्पताल गएका छन् ।
नियमित स्वास्थ्य परीक्षणका क्रममा अध्यक्ष दाहाल अस्पताल गएको उनको सचिवालयले जनाएको छ ।
Facebook Comments Box