Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 7
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » अदालतको अवहेलना गर्दै धरहराको आडमा व्यवसायिक टहरा निर्माण तिव्र

    अदालतको अवहेलना गर्दै धरहराको आडमा व्यवसायिक टहरा निर्माण तिव्र

    पहिलोक्लिकपहिलोक्लिकDecember 9, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं: राष्ट्रिय सम्पदा धरहरा भन्दा धरहराको अस्तित्व नै नामेट पार्ने व्यवसायिक टहरा निर्माण तिव्र भएको भन्दै स्थानीय आन्दोलितहरु आन्दोलित भएका छन् । राष्ट्रिय सम्पदा बचाउ अभियान स्थानीय संघर्ष समितिमार्फत स्थानीयहरु आन्दोलित बनेका हुन् ।

    स्थानीयलाई बिना सूचना, बिना जानकारी गुठी संस्थानले दादागिरी शैलीमा निर्माण कार्य अगाडि बढाएको स्थानीयको आरोप छ । पैसाको चलखेलका कारण पटक–पटक अदालत र सरकारी निकायलाई समेत हवाला दिंदै बिदाको दिन पारेर निर्माण कार्य अगाडि बढेको भन्दै संघर्ष समितिले सरकारी निकायको ध्यानाकर्षणसमेत गराएको छ ।

    स्थानीय संघर्ष समितिका अनुसार गुठी संस्थानले प्रधानमन्त्रीको कार्यालय, पुरातत्व विभाग, महानगरपालिका, महानगरपालिकाको वडा नम्बर ११ कार्यालय लगायत कसैको पनि स्विकृतिबेगर उक्त निर्माण कार्य अगाडि बढेको हो । यसअधिका यी सबै निकायको निर्माण नगर्नु भन्ने निर्णय र उच्च अदालत पाटनले समेत गरेको आदेशको समेत अपहेलना गर्दै गुठी संस्थान व्यवसायिक टहरा निर्माणमा लागेको उनीहरुले बताएका छन् । स्थानीयले सबैतिरको निर्णय लत्याउँदै बैकुण्ठ रेग्मीको नेतृत्वमा गुठी संस्थानका महानिर्देशक नारायण चौधरी र प्रहरी प्रशासनको उपस्थितिमा उक्त अवैध निर्माण अगाडि बढेको पनि आरोप लगाएका छन् ।

     

    स्थानीय क्लबका साथै संघर्ष समितिका वेदप्रकाश गौतम, रामेश्वर शिवा, राजेश डंगोल लगायतले जबरजस्तरुपमा पुरातात्विक क्षेत्रभित्र बिना नक्सा कम्पाउण्ड वाल लगायत अन्य जुनसुकै व्यवसायिक भवन निर्माण भएपनि बल प्रयोग गरेर त्यसलाई भत्काइने चेतावनी दिएका छन् ।

    यसअघि ‘मेरो धरहरा मै बनाउँछु’ भन्ने सरकारको अभियानलाई सफल पारौं भन्दै धरहराका स्थानियबासीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दशौं हजारको हस्ताक्षरसहित ज्ञापनपत्रसमेत बुझाएर सरकारको ध्यानाकर्षण गराएपछि उक्त निर्माणकार्य रोकिएको थियो ।

    राष्ट्रिय सम्पदा धरहरा वरीपरी अन्य कुनै व्यापारिक भवनहरु निर्णण हुन नहुने र उक्त स्थललाई पर्यटकीय स्थल बनाईनुपर्ने उनीहरुको माग रहेको छ । अहिले एकातिर धरहरा निर्माण कार्य अगाडि बढेको छ भने अर्कातिर सडककासमेते मापदण्ड मिचेर भीम मुक्तेश्वर गुठी संस्थाले भाडामा लिई व्यापारिक भवन निर्माण तिव्र पारेको उनीहरुले बताएका छन् । राष्ट्रिय सम्पदा बचाउने अभियानमा स्थानीय खिचापोखरी युवा क्लब, संकटा क्लबका साथै अन्य स्थानीयहरु लागिपरेका छन् । स्थानीयले गुठी संस्थानको जग्गालाई पार्किङमा प्रयोग गर्न सक्ने तर व्यापारिक भवन बन्न नदिने बताएका छन् ।

    Facebook Comments Box

    धरहरा
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.