काठमाडौँ: आज राजधानीमा विभिन्न कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाइएको छ। २०६२ साल पुस १ गते संयुक्त राष्ट्र संघले नेपालको झण्डालाई अङ्कित गरेको दिनलाई स्मरण गर्दै राष्ट्रिय झण्डा दिवस मनाउन थालिएको हो।
अन्तर्राष्ट्रियरूपमा नेपालीपनको प्रबद्र्धन र प्रचार प्रसार गर्ने उद्देश्यले दिवस मनाइएको हो ।
सामाजिक सञ्जाल फेसबुक लगायतको माध्यमबाट नेपाली झण्डा बोकेर काठमाडौँको बसन्तपुरमा भेला हुन सबैलाई आग्रह गरिएको थियो ।
Facebook Comments Box