Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 8
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » श्रम ऐनमा समयसापेक्ष सुधार गर्न महासङ्घको माग

    श्रम ऐनमा समयसापेक्ष सुधार गर्न महासङ्घको माग

    पहिलोक्लिकपहिलोक्लिकFebruary 21, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: सरकारले हालै कार्यान्वयमा ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र श्रम ऐनको कार्यान्वयनका बारेमा जानकारी दिने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासङ्घले आज यहाँ एक कार्यशालाको आयोजना गरेको छ ।

    नेपालमा ती दुई ऐनको निर्माणका लागि महासङ्घले पनि लामो समयदेखि पहल गरेकाले तिनको कार्यान्वयन बारे सरोकारवाला एवम् नेपालका उद्योगी–व्यवसायीलाई जानकारी दिन सो कार्यशालाको आयोजना गरिएको हो ।

    कार्यशालाको उद्घाटन गर्दै महासङ्घका अध्यक्ष भवानी राणाले उद्योगी–व्यवसायी तथा श्रमिकसँग जोडिएका विषय भएकाले ती कानूनको कार्यान्वयनलाई सहजीकरण गर्न महासङ्घको भूमिका महत्वपूर्ण हुने बताइन । उनले ती कानूनको महत्व र आवश्यकतामाथि जोड दिँदै उद्योगमैत्री वातावरणका लागि उद्योगी र व्यवसायीबीच मैत्री सम्बन्ध हुनुपर्नेमा जोड दिइन ।

    महासङ्घका उपाध्यक्ष एवम् रोजगारदाता परिषद्का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा श्रम ऐन निर्माण गर्ने क्रममा महासङ्घ तथा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले गरेको पहलको स्मरण गरे । उनले ती कानूनमा समयसापेक्ष सुधार गर्नुपर्ने आवश्यकता पनि महसुस भइसकेको सो अवसरमा जानकारी गराए ।

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा भएका पछिल्ला परिवर्तनले पनि श्रम ऐन लागू हुने दायरा बढ्न गएको भन्दै उनले कुनै पनि कानून आफैँमा पूर्ण नहुने भएकाले यी कानूनमा पनि केही कमी कमजोरी भएमा सुधार गनुपर्ने धारणा राखे ।

    नेपालको श्रम क्षेत्रका लागि महत्वपूर्ण मानिएका यी कानूनहरु लागू भइसकेका र तिनको कार्यान्वयनका क्रममा देखिने समस्याका बारेमा पनि अध्ययन भइरहेकाले सो सम्बन्धमा महासङ्घलाई उद्योग प्रतिष्ठानबाट पनि सुझावहरु प्राप्त भइरहेका उपाध्यक्ष ढकालले जानकारी दिए ।

    Facebook Comments Box

    श्रम ऐन
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.