काठमाडौँ: सरकारले खुमलटारमै रहेको रेडियो नेपालको १ सय ४२ रोपनी जग्गा नेपाल दूरसञ्चार प्राधिकरणलाई बेच्ने निर्णय गरेको छ ।
उक्त जग्गाको सरकारी दररेटवापतको रकम सञ्चार मन्त्रालयको सहमतिमा प्राधिकरणले रेडियो नेपाललाई दिने निर्णय पनि गरेको मन्त्री बास्कोटाले बताए ।
यसरी प्राप्त रकम रेडियो नेपालले पूँजीगत कार्यमा मात्र खर्च गर्न पाउने भएको, सञ्चार तथा सूचना प्रविधिमन्त्रि गोकुल बाँस्कोटाले जानकारी दिए।
Facebook Comments Box