एजेन्सी: भारतको हरियाणा सरकारले अब सेल्फी खिचेर अपलोड गर्ने आफ्ना नागरिक जोकोहीलाई पनि प्रोत्साहन स्वरुप पैसा दिने घोषणा गरेको छ।
सो योजना कक्षा ६ देखि १२ का विद्यार्थीहरुले यदी उनीहरुले विरुवा रोपेको सेल्फी खिचेर एपमा अपलोड गरी पठाएमा प्रत्येक ६ महिनामा ५० भारु प्रोत्साहनस्वरुप प्रदान गरिने समाचार इन्डियन एक्सप्रेसले लेखेको छ ।
त्यहाँका मुख्यमन्त्री मनोहर लाल खट्टरले सो योजना हरियाण राज्यलाई हरियाली बनाउने उद्देश्यसहित ‘पौधागिरी’ अभियान चलाएको घोषणा गरेका हुन् ।
मुख्यमन्त्री खट्टरले आइतबार गुरगाउँमा एक रुख रोपेर सो अभियानको थालनी गरेका थिए ।
Facebook Comments Box