काठमाडौँ: झापाको काँकड्भिट्टाबाट काठमाडौं आउँदै गरेको बस आज बिहान धादिङमा दुर्घटना हुँदा ३ यात्रुको निधन भएको छ।
ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानमा दुर्घटना भएको गजुरी प्रहरीले जनाएको छ ।
अहिले उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । विस्तृत विवरण पनि आउन बाँकी छ ।
Facebook Comments Box