काठमाडौं: सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मुस्लिम समुदायको दोश्रो ठुलो महान पर्व इद उल फित्रको मुख्य दिन बुधबार परेकोले भोलि संघीय सरकारले सबै सरकारी कार्यालय, स्कुल, संघ संस्थामा बिदा दिने घोषणा गरेको आज साँझ गृह मन्त्रालयद्वारा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ।
Facebook Comments Box