काठमाडौँ: सरकारले आइतवार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ।
रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जानकारी दिएको छ।वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको जात्रा मनाइन्छ। आइतबार बैंक तथा वित्तिय संस्थालाई समेत विदा हुनेछ।
Facebook Comments Box