काठमाडौं ः बारबर्दियाको खुन्तिपुरमा बबई नदीमा पानीको बहाव बढेपछि यसले दुई जनालाई आज बिहान बगाएको छ ।
नदीमा आएको बाढीले दुई जनालाई ३ किमि टाढासम्म बगाएको थियो ।
बगाएका दुई जनालाई दक्षिण गुलरिया बालापुरको विपद उद्धार टोलीले जिवितै उद्धार गरेको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्य सन्चालन केन्द्रले जनाएको छ ।

Facebook Comments Box