काठमाडौं : मन्त्रिपरिषद पुनर्गठनका बारेमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहानै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।
मन्त्रीमण्डल फेरबदलबारे जानकारी गराउन आज बुधबार बिहान ओली र प्रचण्ड शितलनिवास पुगेर राष्ट्रपति भण्डारीलाई भेटेका हुन ।
राष्ट्रपतिलाई भेट्नुअघि ओली र प्रचण्डले बालुवाटारमा अलग्गै छलफल समेत गरेका थिए ।
Facebook Comments Box