काठमाडौँ: सरकार र डा. गोविन्द केसीबीच चिकित्सा शिक्षा सुधारका मागमा सहमति भएको छ। केसी र सरकार पक्षबीच ९ बुँदे सहमति हस्ताक्षार भएको छ। सहमतिपछि केसीको २७ दिन लामो अनसन तोड्न सबै टिचिङ अस्पताल भेला भएका छन्।
यो सहमतिसँगै डा.केसीले राखेका अधिकांश माग पूरा भएका छन्। उनका मागअनुसार संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकमा २२ वटा संशोधन गर्न सरकार तयार भएको छ।
सरकारले संसदमा गरेको चिकित्सा विधेयक संशोधनसहित केसीले ७ वटा माग केसीले राखेका थिए।
Facebook Comments Box