Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Tuesday, November 10
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » ‘कबीर सिंह’ लाई गुगलमा धेरै खोजियो

    ‘कबीर सिंह’ लाई गुगलमा धेरै खोजियो

    पहिलोक्लिकपहिलोक्लिकDecember 12, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं : सन २०१९ मा गुगलमा सबैभन्दा धेरै खोजिएका फिल्मको सूचीमा ‘कबीर सिंह’ पहिलो नम्बरमा परेको छ ।

    अभिनेता शाहिद कपूरको प्रमुख भूमिका रहेको यो फिल्म २०१९ को सबैभन्दा ठूलो हिट फिल्ममध्ये एक हो ।

     

    फिल्मको गीतसंगीत पनि उस्तै सुपरहिट भएको थियो । रिलिजपछि फिल्मले इन्टरनेटमा धूम मच्चाएको थियो ।

    यो फिल्म सन्दीप रेड्डी वांगाको तेलुगु फिल्म ‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक थियो । फिल्ममा शाहिदको अपोजिटमा अभिनेत्री कियारा आडवाणी थिइन् ।

    त्यस्तै, गुगलमा सबैभन्दा धेरै खोजिएको फिल्मको लिस्ट ‘एभेन्जर्स इन्डगेम’ दोस्रो र ‘जोकर’ तेस्रो नम्बरमा परेको छ । ‘एभेन्जर्स’ दुनियाँभर सबैभन्दा धेरै कमाउने फिल्म हो ।

    यसको व्यापारमा भारतको पनि ठूलो योगदान छ । फिल्मका निर्देशक एन्थोनी रुसो हुन् । त्यस्तै, वाकीन फीनिक्स स्टारर ‘जोकर’ लाई पनि भारतीय दर्शकले गुगलमा सर्वाधिक खोजेका छन् ।

    गुगलमा सबैभन्दा धेरै खोजिएको फिल्मको चौथो नम्बरमा हलिउडको एक स्ट्यान्डअलोन सुपरहिरो वुमेन फिल्म ‘क्याप्टेन मार्वल’ छ ।

    यो फिल्मलाई दर्शकले निकै रुचाएका थिए । त्यस्तै, पाँचौ, छैटौं, सातौं र आठौं नम्बरमा क्रमशः ‘सुपर ३०’, ‘मिशन मंगल’, ‘वार’ र ‘उरी सर्जिकल स्ट्राइक’ परेका छन्, जुन फिल्म यस वर्ष भारतीय दर्शकले गुगलमा सबैभन्दा धेरै खोजेका छन् ।

    Facebook Comments Box

    कबीर सिंह’
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    फ्राइडे रिलिज: भिड्दै यी तीन नयाँ फिल्म

    May 8, 2026

    राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक: ६ महिनामा जम्मा १५ प्रतिशत मात्र बजेट खर्च

    February 10, 2026

    ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुँइटेललाई

    August 30, 2025

    बढीले बगाएको अवस्थामा रसुवामा हालसम्म ७ जनाको शवको फेला

    July 8, 2025

    प्रम ओलीले जवाफ दिएपछि संसद सोमबारबाट सुचारु

    March 31, 2025

    आज गुलाम अलिको साङ्गीतिक साँझ पुल्चोकमा हुने

    March 15, 2025
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.