काठमाडौँ : आज सत्तरिऔँ राष्ट्रिय प्रजातन्त्र दिवस ।
दिवसको अवसरमा आज काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्मसिना सहभागी भए ।
टुडिखेलमा आज देखिएको दृश्यको केही झलकहरु :


तस्वीर : रासस







Facebook Comments Box