काठमाडौँ: आज मन्त्रिपरिषद्बै ठक बस्दैछ। भोलिबाट (बैशाख ३ गते) सकिने बन्दाबन्दीको अवधिको बारे निर्णय गर्न बैठक आज ११ बजे डाकिएको छ।
बन्दाबन्दीको समयावधि बढ्ने संकेत भने सरकारले यसघि नै गरिसकेको छ। हिजोसम्ममा नेपालमा कूल १४ जनामा कोरोना संक्रमण पुष्टी भैसकेको छ।
Facebook Comments Box