काठमाडौँ: विहिबार राति ८:३० बजेको रिपोर्ट अनुसार नेपालमा कुल कोरोना संक्रमितको संख्या २४९ पुगेको छ। अहिले साँझ थप ३ जनामा कोरोना पुष्टी भएसंगै कुल संक्रमितको संख्या २४९ पुगेको हो।
साँझको रिपोर्ट अनुसार कोरोना संक्रमित काठमाडौँको दहचोक निवाशी ७ वर्षीय बालक, जनकपुरकी १७ वर्षिया युवती र ३० वर्षिया धादिङ्ग निवासी रहेको-स्वास्थ्य मन्त्रालयका सहायक प्रबक्ता डा समिर कुमार अधिकारीले जनाएका छन्।
Facebook Comments Box