काठमाडौँ: कोरोन संक्रमितको कुल संख्या १८११ पुगेको छ । अहिले ६:१५ बजे अध्यावधिक गरिएको तथ्याङ्कमा कुल संक्रमितको संख्या १८ सय नाघेको हो।
अहिले साँझ मात्रै १३ वटा नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नयाँ संक्रमित हुनेहरुमा पाल्पाका दुइ जना, नवलपरासीमा एक जना बालक, गुल्मीमा एक, र कपिलवस्तुमा ७ जना, र रुपन्देहीमा ३ बालक र एक पुरुस छन्।
Facebook Comments Box
