काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आज बस्ने क्याबिनेट बैठकले जारी लकडाउनलाई सहजीकरण गर्न आज निर्णय हुने बताएका छन्।
आज लकडाउन ७८ औं दिन हो भने अव यस लकडाउनलाई क्षेत्र हेर्दै थप सहजताको निर्णय लिने उनले आज संसदमा जानकारी दिए। बैठक आज २ बजे पछी बस्नेछ।
Facebook Comments Box
