काठमाडौं: केहीबेर अघी बसेको मन्त्रिपरिषदको बैठकले संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले साँझ ५ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
Facebook Comments Box
