Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
काठमाडौं: सरकारले करिब ४ महिनाअघि लगाएको लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ । साउन ५ गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । बैठकले यो लगायत अन्य २६ वटा निर्णय गरेको छ ।