Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 8
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » दाताको सहयोग जुटाएरै सन् २०३० सम्म देशलाई मध्यमस्तरमा पुर्याइञ्छ – पराष्ट्रमन्त्री ज्ञवाली

    दाताको सहयोग जुटाएरै सन् २०३० सम्म देशलाई मध्यमस्तरमा पुर्याइञ्छ – पराष्ट्रमन्त्री ज्ञवाली

    पहिलोक्लिकपहिलोक्लिकAugust 12, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    भक्तपुर: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसँग विश्वासको आधार निर्माण भइसकेको र चीनसँग बृहत्तर विकास साझेदारीको खाका तयार पारिएको बताएका छन् ।

    रफतसञ्चार क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा सफल पार्न बाह्य सम्पर्क र सम्बन्ध असाध्यै राम्रो बनाइएको तथा आगामी तीन वर्षमा नेपाललाई अल्पविकसित राष्ट्रबाट माथि उठाउन र सन् २०३० सम्ममा देशलाई मध्यमस्तरको देशमा पु¥याउन दाताको सहयोग जुटाउने काम भइरहेको बताए ।
    परराष्ट्रमन्त्री ज्ञवालीले भने, “नेपालको व्यापार घाटा घटाएर सन्तुलित बनाउन र वैदेशिक लगानी अभिवृद्धि गर्न, आयातमा कर छुट गर्न र नेपालमा पर्यटक भित्र्याउन पहल भइरहेको छ, अहिले परिपक्व, अनुकूल र राम्रो बाह्य सम्बन्ध विस्तार भएको छ ।”

    अर्काे प्रसङ्गमा उनले प्रतिपक्षले सरकारका विरुद्ध अधिनायकवादको कृत्रिम हल्ला गरी भ्रम फैलाउने कार्य गरिरहेको आरोप लगाउँदै सरकार लोकतन्त्रप्रति प्रतिबद्ध रहेको प्रष्ट गरे । प्रतिपक्षका रुपमा नेपाली काँग्रेसले विरोधका लागि विरोध मात्रै गरेको टिप्पणी गर्दै उनले भने, “सत्ताबाट बाहिरिनु परेको र पार्टी खुम्चेको पीडाले ससाना कुरामा पनि विरोध गरेर ऊ चर्चामा आउन खोजेको छ ।” उनले काँग्रेसलाई विरोधका लागि विरोधभन्दा पनि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गरे ।

    सरकारको काममा ढिलाइ भएको भनी गरिएको आलोचनालाई सरकारले सुझावका रुपमा लिएको बताउँदै मन्त्री ज्ञवालीले भने,“अघिल्लो सरकारले ल्याएको बजेटमा काम गर्न र सो सरकारले ल्याएको समस्यालाई समाधान गर्न सरकारलाई पाँच महिना लाग्यो, अब सरकारले नयाँ बजेटअनुसार काम शुरु गरेकाले काम प्रभावकारी रुपमा अगाडि बढ्छ ।”

    अघिल्लो सरकारले गरेको नियुक्ति बदर गर्दै प्रतिशोध साँध्ने काम सरकारले नगरेको स्पष्ट गर्दै पमन्त्री ज्ञवालीले भने, “वर्तमान सरकारले देउवा सरकारले गरेको नियुक्ति बदर गरेको होइन, देउवा सरकारले माओवादीका मन्त्रीलाई विनाविभागीय बनाएर सत्ताको दुरुपयोग गरी निर्वाचन आचारसंहिताविरुद्ध निर्वाचनलाई नै प्रभावित पार्ने गरी गरेको नियुक्ति बदर गर्न खोजेको हो ।”

    मन्त्री ज्ञवालीले दोहोर कर जनताले तिर्नु नपर्ने बताउँदै त्यस्तो कर छ भने सरकारले हटाउने विश्वास दिलाउनुभयो । संविधानले नै प्रदेश र स्थानीय सरकारलाई कर लगाउन अधिकार दिएको स्मरण गराउँदै उनले जनताले दोहोरो कर भने तिर्नु नपर्ने स्पष्ट गरे ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.