काठमाडौं: समाज लघुबित्तको आइपिओलाई बोर्डले दियो स्वीकृत नेपाल धितोपत्र बोर्डले समाज लघुवित्तलाई आईपिओ निष्कासन गर्न अनुमति दिएको छ ।
बोर्डले कम्पनीलाई ८६ हजार कित्ता आईपिओ निष्कासनको अनुमति दिएको हो । नेपाल धितोपत्र बोर्डले बुधबार कम्पनीलाई शेयर निष्कासनको अनुमति दिएको छ ।
प्रदेश नं २ को सर्लाहीमा रहेको लघुवित्तले आईपिओ निष्कासनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक नियुक्त गरेको जनाएको छ।
Facebook Comments Box
