काठमाडौं: पछिल्लो समय लगातार उकालो लागेको सुनको मूल्य बिहिबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार सुन तोलाको एक लाख दुई हजार ५०० सय रुपैयाँमा कारोबार भईरहेको छ।
बुधबारको तुलनामा आज प्रतितोला सुनको मूल्य एक हजार १०० रुपैयाँले बढेको हो ।
त्यस्तै, चाँदी प्रतितोला ५० रुपैयाँले बढेर १३ सय ४५ पुगेको महासंघले जनाएको छ ।
Facebook Comments Box