काठमाडौं : एनआइसी एसिया लघुवित्त र स्वेदशी लघुवित्त आपसमा मर्ज हुने भएका छन् । दुवै संस्था मर्ज गर्न आइतबार सहमति पत्रमा हस्ताक्षर समेत भएको छ । मर्जर सम्झौतासँगै एनआइसी एसिया लघुवित्त र स्वेदशी लघुवित्तको नेप्सेमा सेयर कारोबार रोक्का गरिएको छ ।
Facebook Comments Box
