काठमाडौँ: पछिल्लो २४ घण्टा ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
जसमध्य आज काठमाडौँमा मात्रै २३० जना संक्रमित भेटिएका छन् भने भक्तपुरमा २४ र ललितपुरमा ४७ जना संक्रमति थपिएका छन् ।
यस्तै आजमात्रै देशभर कुल ११ जनाको कोरोनाले गर्दा मृत्यु भएको आयोजित नियमित पत्रकार सम्मेलनमा डा जगेश्वर गौतमले जानकारी दिए । मृत्यु हुनेमा दुई महिला ९ जना पुरुष रहेका छन् ।
कुल मृतकको संख्या भने १७७ पुगेको छ। २४ घण्टा सरकारले कुल १३,२५३ जनाको पिसीआर परीक्षण गरेको थियो
Facebook Comments Box