काठमाडौँ: काठमाडौँ उपत्यकामा बुधबार मध्यराती देखि थप एक साताका लागि निषेधाज्ञा थपिएको छ। यसै क्रममा आज काठमाडौँ उपत्याकाका तिनै जिल्ला अधिकारीहरुले २९ बुंदे निषेधाज्ञा जारी गरेको छ।
जसमा १३ बुँदेमा खोल्न निषेध गरिएको र १६ बुँदेमा निषेधाज्ञामा खोल्न र संचलान गर्न पाउने केहि सेवाहरुको सूची समेटिएका छन्।
हेरौं अबको एक हप्ता के खुल्ने के नखुल्ने सेवाका केहि सूचीहरु।




Facebook Comments Box