काठमाडौँ: अर्थमन्त्री तथा संचार तथा सुचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले शुक्रबार एक पत्रकार सम्मेलन गर्दै राष्ट्रिय सभा सदस्य तथा मन्त्री पदबाट राजिनामा दिएका छन् ।
संचार मन्त्रालयमा ४ बजे पत्रकार सम्मेलनको आयोजना गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्। आफुले सम्म्हालेको मन्त्रालयले गरेको काममा आफु पूर्ण सन्तुष्ट रहेको समेत उनले बताएका छन्।
Facebook Comments Box
