Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 6
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » ‘पर्यटन क्षेत्रलाई लयमा फर्काउन पाँच वर्ष लाग्ने’  

    ‘पर्यटन क्षेत्रलाई लयमा फर्काउन पाँच वर्ष लाग्ने’  

    पहिलोक्लिकपहिलोक्लिकSeptember 7, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

     

    काठमाडौँ: कोभिड १९ का कारण क्षतिग्रस्त भएको पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चार/ पाँच वर्ष लाग्ने सरोकारवालाहरुले बताएका छन् ।

    कोरोना भाइरसको संक्रमण कहिलेसम्म रहने हो भन्ने यकिन नभएकाले पर्यटक आउने वतावरण नबनेसम्म पर्यटन क्षेत्रमा सुधार नआउनेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज(सेजन) ले आयोजना गरेको सेजन अर्थ नीति बहस अन्र्तगत पर्यटनको संभावना विषयक भिडियो कन्फ्रेन्समा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

     

    नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले कोरोनाका कारण पर्यटक भित्र्याउन सहज नभएकाले सरकार,नीजि क्षेत्र लगायतका निकायले गरेका कामहरुलाई उद्गम बजारसम्म जानकारी गराउनुपर्ने बताए । कोरोनाका कारण अब पर्यटन क्षेत्रको प्रविृत्ति परिवर्तन हुने भन्दै अब ठुलो संख्यामा पर्यटक आउने दशकको अन्त्य भएको बताए ।

     

    ‘अब मास टुरिजमको एरा गयो ।’ पूर्व प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने । अब पर्यटकका लागि त्यस्तो ठाउँको छनोट हुन्छ जहाँ कुनै विषेक्ष इन्ट्रेसको आधारमा सेवा दिन सकिन्छ । त्यसो भयो भने मात्रै पर्यटक भित्र्याउन सकिने उनले बताए । त्यस्त,उनले पर्यटन क्षेत्रमा केही नयाँ आविस्कार गर्न सके पर्यटक भित्र्याउन सकिने बताए । कोरोनाका कारण पर्यटन क्षेत्रमा डर र अनिस्चितता बढेको श्रेष्ठको भनाई छ ।

     

    त्यसैले डरलाई व्यवस्थापन गर्दै पर्यटन क्षेत्रलाई निरन्तरता दिनुपर्ने उनले बताए । तर निरन्तरता दिन पनि अनिश्चितताका कारण समस्या भएको श्रेष्ठको भनाई छ । नेपालको पर्टयन क्षेत्रले पर्यटकका लागि के के दिन सक्छन् भन्ने निस्थिचत पनि गर्नुपर्ने उनको भनाई थियो ।

     

    पर्यटन क्षेत्रका लागि २०२० सबैभन्दा बढी नकारात्मक भएको भन्दै त्यसबाट माथि उठ्नुको विकल्प नभएको समेत पूर्व प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाई थियो ।  भुकम्पका बेला पर्यटन क्षेत्रमा परेको असरलाई छोटो समयमा व्यवस्थापन गर्न सफल भएको तर यसपालीको समस्या भने केही फरक भएकाले पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन केही समय लाग्नेमा उनको जोड थियो ।

     

    व्यवसाय खुलेपछि प्रसार प्रचार गर्ने बेला पनि यही भएको र यही आधारमा यति मात्रै पर्यटक ल्याउनछौँ भन्ने बजार व्यस्थापनमा जान सकिने उनले बताए । त्यस्तै,कोभिडबाट बच्च गरेको प्रोटोकल तथा कामहरुको प्रचारप्रसार र नेपालमा अहिलेसम्म गर्न नसकेको प्याकेज जस्तो कन्जरभेशन एरिया बन्द अवस्थामा छन् ।

     

    त्यस्तो क्षेत्रमा अहिलकति लचकता अपनाउनुपर्ने बताए । नेपालमा पर्यटक भित्र्याउन ऐतिहासिक तथा नीतिगत व्यवस्था गर्न सके पर्यटक भित्र्याउन सकिनेमा श्रेष्ठको जोड थियो । त्यसका लागि पर्यटकको स्वासथ्य सुरक्षा तथा बीमाका कुराहरुलाई समेटेर प्याकेज ल्याउन सकिने भन्दै यस्तर्फ ध्यान पु¥याउनुपर्ने बताए ।

     

    कोरोनाले पर्यटन क्षेत्रमा मात्रै नभई,स्वासथ्य ,अर्थतन्त्र र सामाजिक क्षेत्रमा पनि समस्या निम्याउन थालेको भन्दै त्यसका लागि सरकारले नीतिगत व्यवस्थापन गर्नुपर्ने उनले बताए । सरकारले २०२० लाई नेपाल भ्रमण बर्ष मनाउने घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । त्यसैलाई लक्षित गर्दै सरकारी तथा नीजि क्षेत्रबाट गरेको लगानी जोखिममा परेको श्रेष्ठले बताए । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पर्यटन क्षेत्रका लागि स्टिमुलस प्याकेज ल्याएको भएपनि कार्यान्वयन नहँुदा प्रभावकारी नभएको पूर्व प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।‘

     

    कार्यान्वयन नहँदा स्टिमुलस प्याकेज पनि प्रभावकारी भएको छैन ।’ उनले भने । त्यस्तै,फरक स्वार्थ भएका धेरै स्टेक होल्डरहरु पर्यटन क्षेत्रमा भएका कारणले यी सबैको स्वार्थलाई समन्यन गर्न सके पर्यटक भित्र्याउन सकिनेमा उनको जोड थियो ।

     

    त्यसैगरी,पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्यले कोरोनाका कारण पर्यटन क्षेत्रमा अहिलेसम्मकै ठुलो समस्या परेकाले यो क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन  चार÷पाँच वर्ष लाग्ने बताए ।

     

    ‘२०२४÷२५ भन्दा यता पर्यटन क्षेत्रमा सुधार आउन सक्ने देखिन्न ।’ संयोजनक शाक्यले भने । पर्यटन क्षेत्रलाई जीवन्द राख्न सरकार र नीजि दुबैं क्षेत्रको समन्वयनको आश्यकता पर्नेमा शाक्यले जोड दिए । त्यस्तै,पर्यटन भित्र्याउन विमान स्थलको सम्पुर्ण व्यवस्थापन गर्न नीजि क्षेत्र तयार रहेको संयोजनक शाक्यको भनाई छ ।

     

    कोरोनाका कारण अर्थतन्त्रमै ठुलो समस्या भएकाले सरकारलाई पनि राजश्व उठाउन समस्या भइरहेका बेला सरकारको मुख मात्रै ताक्नुभन्दा व्यवसायीहरुले पनि आफ्नो क्षेत्रबाट प्रयास गर्नुपर्ने बताए । त्यसका लागि कर्मचारीको तलब,बैंकको ऋण र घर भाडा लगायतका खर्च कटौती गर्न पाउनुपर्ने बताए । पर्यटन क्षेत्रलाई पुर्नजीवन दिन खर्च कटौतीको विकल्प नभएको संयोजक शाक्यले बताए ।

     

    पर्यटन क्षेत्रको उत्थानका लागि बजेट मार्फत ल्याएको प्याकेजलाई कार्यन्वयनमा ल्याउनुपर्नमा जोड दिए । त्यस्तो प्याकेज दिँदा पार्टीको झण्डा बोक्नेलाई दिने वातावरणको अत्यन्त्य गर्नुपर्ने उनले बताए ।

     

    Facebook Comments Box

    पर्यटन
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.